कोरोना महामारीको कारण विश्वका ६ करोडभन्दा बढी मानिस चरम गरिबीमा प्रवेश गर्ने

काठमाडौं/विश्व बैंकले कोरोना महामारीबाट विश्वका ६ करोडभन्दा बढी मानिस चरमगरिबीमा प्रवेश गर्ने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ ।

महामारीको संकट व्यापक र दीर्घकालीन बन्दै गइरहेको भन्दै विश्व बैंकले चरम गरिबीको संख्यामा पनि भारी वृद्धि हुने प्रक्षेपण गरेको हो । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।