Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, लगानी ३.४ प्रतिशतले घट्ने ।

    चालू आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । मङ्गलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको चालू आवको आर्थिक सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण नेपालको अर्थतन्त्रमा चाप परेको देखाएको हो । कोरोनाका कारण सिर्जित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिका कारण आर्थिक…

    Read More
  • मुख्य समाचार

    भारतीय अतिक्रमणको बिरोध गर्दै पोर्चुगलमा बस्ने नेपालीहरुले बुझाए विरोधपत्र ।

    भारतले नेपालको लिपुलेक, कालापानी लिम्पियाधुरा सहितको सीमा अतिक्रमण गरेको बिरोधमा देश भित्र मात्र हैन बाहिर रहेका नेपालीहरुले पनि विरोध प्रदर्शन गर्ने क्रम जारी छ । यसै सन्दर्भमा पोर्चुगलमा बस्ने नेपालीहरुले पनि भारतले कब्जा गरेको भूमि फिर्ता गर्न माग गर्दै प्रदर्शन र भारतीय दुतावासलाई ज्ञापन पत्र बुझाएका छन् । पोर्तुगलमा रहेका बिभिन्न नेपाली संघ संगठनहरुले संयुक्त…

    Read More
  • मुख्य समाचार

    अन्तरजातीय प्रेमको दुःखद घटना !

    काठमाडौँ/अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको छ । बेहुली ल्याउन भनी शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुग्नुभएका जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका २४ वर्षीय नवराज विकसहित तीन युवाले ज्यान गुमाउनुभएको हो । विकसहित १९ युवाको टोली जब बेहुलीको घरनजिक पुग्यो, गाउँलेको आक्रमणबाट ज्यान जोगाउन भागाभाग…

    Read More
  • अपराध/दुर्घटना

    १३ वर्षीया बालिकालाई बलात्कारीको श्रीमती बनाएर समाजले पठायो, अर्को दिन लास रुखमा भेटियो

    काठमाडौँ/१३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवालाई उसैसँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो। जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले । दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको न्याय मानेर बलात्कारी पुरुषको पछिपछि गएकी बालिका…

    Read More
  • मुख्य समाचार

    कोरोना संकटको कारण अमेरिकामा डाक्टरहरुको तलब कटौती, नर्सहरु बेरोजगार बनिरहेका

    एजेन्सी,जेष्ठ१३/विश्वकै सबै भन्दा धनी र शक्तिशाली देश अमेरीका कोरोना भाईरसको समेत समेत सबै भन्दा ठूलो केन्द्र बनेको छ । करीब एक लाख मानिसहरुको मृत्यु भईसकेको छ भने १७ लाख बढी मानिसहरु संक्रमित छन् । यति धेरै महामारीमा खटिरहेका त्यही धनी देशका डाक्टरहरुको तलब कटौती भईरहेको छ र नर्सहरु बेरोजगार बनिरहेका छन् भन्ने समाचार अचम्म लाग्न…

    Read More
  • थप ७२ जनामा कोरोना संक्रमण, कूल संक्रमितको संख्या ६७५ पुग्यो।

    काठमाडौँ/थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।

    Read More
  • मुख्य समाचार

    आज सोमबार सौवालको पहिलो दिन: घरघरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै

    काठमाडौं/जेठ १२/अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन…

    Read More
  • मुख्य समाचार

    दशगजानजिक भारतद्वारा धमाध सडक निर्माण

    भैरहवा/भारतले रूपन्देहीको रोहिणी गाउँपालिकापारि दशगजानजिक सडक निर्माणलाई निरन्तरता दिएको छ । नेपाली भूभाग डुबान हुने गरी एक पक्षीय रूपमा गत मंसिरमा थालिएको सडक निर्माण लकडाउनअघि रोकिएकामा पुनस् अघि बढेको हो । रोहिणी गाउँपालिका–५, इमिलिहवा र वडा ६ को बुची गाउँसँग जोडिएको दशगजापारि भारत सरकारले फराकिलो सडक निर्माण गरिरहेको छ । सडक निर्माणपछि पानीको बहाव थुनिएर…

    Read More
  • मुख्य समाचार

    सर्वसाधारण जनतालाई र्‍यापिट टेस्ट, भीआईपीलाई पीसीआर

    फाईल फोटो : काठमाडौं/विश्व स्वास्थ्य संगठन, स्वास्थ्य अनुसन्धान परिषद्लगायतले अयोग्य भनी प्रयोग नगर्न सुझाव दिएको र्यापिड टेस्ट किटको प्रयोग बढिरहेको छ । यो परीक्षण भरपर्दो नभएको र जनमानसमा भ्रम पैदा गरिरहेको अवस्थामा यही टोलीले जसरी पनि र्यापिट परीक्षण नै गर्ने अडान लिएर ठेकेदारलाई खुसी बनाउँदै छ । सर्वसाधारण जनतालाई र्यापिट टेस्ट गरेको सरकारले स्वास्थ्य मन्त्रालय…

    Read More
  • श्री चन्द्र एम. एम. का संस्थापक मदनकाे स्थानीयलाई राहत ।

    कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको सनिबार ६२ दिन पुरा भएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको अवस्था छ। लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ। दैनिक ज्याला मजदुरी गरेर दुई छाक टार्ने मजदुर परिवारहरु यसको प्रत्यक्ष मारमा परेको प्रष्ट देखन सकिन्छ। यसैलाई मध्यनजर…

    Read More