Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    बाइस करोडभन्दा बढीको आलु उत्पादन

    हेटौँडा, असार ३० गते/मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउँदै थाहा नगरपालिकाको कृषि विकास शाखाका शाखा अधिकृत सञ्जय तिवारी यो वर्ष २२ करोड ५० रुपियाँभन्दा बढीको आलु उत्पादन…

    Read More
  • अपराध/दुर्घटना

    रोकिएन असारे विकास, झरीमा बजेट छरेर अनियमितता

    सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरमा पक्की सडक निर्माणकाका लागि गाउँपालिकाले जेठ ३२ मा उपभोक्ता समितिसँग १५ दिने कार्यसम्पन्न म्याद तोकेर सम्झौता गर्यो। म्याद सकिएपछि सुरु भएको १८ लाख ८६ हजार ४ सय ९८ रुपैयाँको यो योजनाको काममा व्यापक अनियमितता भएको गुनासो आए पनि सम्बन्धीत निकाय भने मौन छ। हिलाम्य सडकमा रड ओछ्याएर ढलान गरिरहँदा समेत गाउँपालिकाका…

    Read More
  • मुख्य समाचार

    कालापानीसम्मै छैन हाम्रो पहुँच,सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न/देख्न पाउँदैनन्।

    काठमाडौं/दार्चुला/नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न/देख्न पाउँदैनन्। दार्चुलाको व्यास–१ छाङरुस्थित बोर्डर अब्जरभेसन पोस्ट ९बीओपी० बाट कालापानी हिँडेको सशस्त्र प्रहरीको टोली गत जेठ १८ गते त्यहाँभन्दा १।२ किलोमिटर वरैबाट फर्किएको छ। सशस्त्र प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली जग्गाधनी खडागरी ३२ बिगाह जग्गा हिनामिना गर्ने सहसचिवसहित १३ जनाविरुद्ध मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी ३२ बिघा २ कट्ठा १७ धुर जग्गा बिक्रीमा संलग्न रहेको अभियोगमा सहसचिवसहित १३ जनामाथि मुद्दा दायर गरेको छ । आयोगले सहसचिव टीकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । ज्ञवाली नवलपरासीका तत्कालिन प्रमुख मालपोत अधिकृतका रुपमा काम गरेका थिए । आयोगले उनीहरु बिरुद्ध ५…

    Read More
  • मुख्य समाचार

    अवैध मिर्गौला प्रत्यारोपणस् चिकित्सक, प्रहरी, वडाध्यक्ष लगायतको संलग्नता

    प्रहरी, डाक्टर, वडाध्यक्षसहितको मिलोमतोमा मिर्गौला तस्करी भएको भेटिएको छ। जिम्मेवार निकायकै व्यक्तिहरूको संलग्नतामा अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको प्रहरीको मानव बेचबिखन केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो। मिर्गौला प्रत्यारोपण भएको भन्दै ब्युरोमा परेको उजुरीका आधारमा अनुसन्धान थालिएको थियो। यस प्रकरणमा १२ जनाको संलग्नता रहेको ब्युरोले पुष्टि गरेको छ। ललितपुर महानगरपालिका–३ का…

    Read More
  • स्थानीय तहमा न्याय सम्पादन प्रभावकारी

    काठमाडौँ, असार २९ गते/सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका स्थानीयवासी भीमबहादुर कुमालले सम्झौता अनुसार विद्यालयले घरभाडा नदिएपछि २०७६ साउन ८ गते नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । न्यायिक समितिले माघ २९ गते दुवै पक्षलाई बोलाएर छलफल गरी मेलमिलापद्वारा समस्याको समाधान ग¥यो । बाग्मती प्रदेशअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ का बद्रीप्रसाद घिमिरेसँग त्यहीँकी पूर्णाकुमारी देवकोटाको सामाजिक परम्परा अनुसार…

    Read More
  • चितवन सेरोफेरो

    युवा अभियान्ता सरोजको नेतृत्वमा ६० दिने अभियान: सहिद स्मृती बहुमुखी क्याम्पस परिसरमा सरसफाइ तथा बृक्षारोपण

    चितवन/सामाजिक कार्यमा सक्रिय चितवनका युबा अभियन्ताहरुले संचालन गरेको ६० दिने ‘ क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ‘अभियान संचालन गरेको आज सत्रौँ दिन पुगेको छ। अभियानले आज रत्ननगर नगरपालिका (३ स्थित सहिद स्मृती बहुमुखी क्याम्पस परिसरमा सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कार्यक्रममा रत्ननगर नगरपालिका वार्ड न।३ का अध्यक्ष ,स्थानिय समाजसेवी , युवा…

    Read More
  • चितवन सेरोफेरो

    गृह जिल्लामा ब्यस्त प्रचण्ड आज दिनभर पनि बाढी प्रभावित क्षेत्रमा ।

                                              फोटो :  राजेन्द्र आचार्य डिलकुमारि नेपाल/चितवन /असार २८आईतवार/नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी चितवनको लोथरदेखि सौराहासम्म स्थलगत निरीक्षण गनुभएको छ। पुष्पकमल दाहालले गृह जिल्ला पूर्वी चितवनकै राप्ती, खैरहनी र रत्ननगर…

    Read More
  • अपराध/दुर्घटना

    मृगौला प्रत्यारोपणमा कुनैअवैधानिक र गैरकानुनी काम नगरेको कलेज अफ मेडिकल साईन्सेजको दाबी ।

    चितवन/अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेजका सीईओ डा। सुप्रभात श्रेष्ठ सहित कलेजका ३ जना बरिष्ठ डा हरु समातिएको भोलीपल्ट कलेजले एक बिज्ञप्ती निकाल्दै अवैधानिक र गैरकानुनी काम वा कलेजको निहित स्वार्थका लागि कुनै पनि गतिविधी कलेजका तर्फबाट नभएको दाबी गरेको छ । कलेजले आज आईतबार सांझ एक विज्ञप्ती…

    Read More
  • चितवन सेरोफेरो

    पत्रकार अधिकारीले दिए बिहेको भोज गर्ने रकम कोराना कोषमा

    भरतपुर/२८, असार/चितवनका युवा पत्रकार दिपेन्द्र अधिकारीले विवाह भोजको रकम कटौती गरेर कोरोना राहत कोषमा सहयोग गरेका छन् । कोराना महामारीसँगै जारी गरिएको लकडाउनको समयमा विवाह बन्धनमा बाँधिएका पत्रकार अधिकारीले भोजका लागि छुट्टाइएको एक लाख रुपैयाँ इच्छाकामना गाउँपालिकाको कोरोना राहत कोषमा जम्मा गरेका हुन् । इच्छाकामना गाउँपालिका–३ कमेरे घर भएका अधिकारी असार १४ गते कालिका–९ की…

    Read More