Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    इन्काउन्टर घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोग उदासीन, दोषी देखिएकालाई कारबाही भएन

    काठमाडौं/राज्य प्रशासनबाट भएको गैरन्यायिक हत्याको विषयमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय मानवअधिकार आयोग उदासीन देखिएको छ । २०७६ सालको कात्तिकमा विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीबाट हत्या भएको विषयलाई आयोगले गैरन्यायिक हत्या भनेर रिपोर्ट सार्वजनिक गरे पनि त्यसअघि भएका घटनाको विषयमा आयोगले मुख खोलेको छैन । ५ असार २०७६ मा राज्यद्वारा प्रतिबन्धित…

    Read More
  • अपराध/दुर्घटना

    राष्ट्रिय राजमार्गकै १०० ठाउँमा क्षति: ३४ ठाउँमा अझै अवरोध

    काठमाडौं /अविरल वर्षासँगै आएको बाढीपहिराका कारण मुलुकका विभिन्न राष्ट्रिय राजमार्गका एक सय बढी स्थानमा क्षति पुगेको छ । वर्षापछिको बाढीपहिराका कारण क्षति पुगेका राजमार्गका करिब तीन दर्जन स्थानमा अझै अवरोध हटेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार गत २५ असारदेखि मंगलबारसम्म विभिन्न सडकखण्डका १ सय ३ स्थानमा क्षति पुगेको छ भने…

    Read More
  • चितवन सेरोफेरो

    युवा संघ नेपाल तनहुँद्धारा पहिरो पिडितलाई आर्थिक सहयोग

    वि वि श्रेष्ठ/तनहुँ, रिसिङ्ग–८, पल्टयाङ्ग/नेपाल कम्युनिष्ठ पार्टी नेकपा सम्वद्ध युवा संघ नेपाल तनहुँद्धारा पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । अविरल परेको पानीका कारण रिसिङ्ग गाँउपालिका वडा नं ८ पल्टयाङ्गमा गएको पहिरोले २ छोरा, २ वुहारी र १ नाति समेत गरि ५ जना परिवार गुमाई घाईते भई हाल गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराईरहेको ज्योतिमाया…

    Read More
  • अपराध/दुर्घटना

    मुग्लिन नारायणगढ सडक खण्डमा फेरि पहिरो जाँदा सडक अवरुद्ध।

    मुग्लिन, ६ साउन/मुग्लिन नारायणगढ सडक खण्डको भरतपुर २९ स्थित सत्रकिलोमा पहिरो खसेको छ। अहिले बेलुका करिब ८:४५ बजेतिर सत्रकिलोको लामु बालुवा पुल नजिकै पहिरो खसेको हो। पहिरोका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरीका अनुसार अवरुद्ध राजमार्ग तत्काल खोल्ने सम्भाबना छैन। मुग्लिन नारायणगढ सडक खण्ड्को चार किलो डाडामा…

    Read More
  • चितवन सेरोफेरो

    निकुञ्ज प्रशासनको ज्यादती प्रति आपत्ति : जिसस चितवन

    भरतपुर/माडी नगरपालीका वडा नं– ९ कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ्ग समुदायका घरहरुमा साउन ४ गते चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गर्नुका साथै हात्ती लगाएर घरहरु भत्काएकोमा जिल्ला समन्वय समिति चितवने यस घटनाको घोर भत्र्सना गरेको छ । जिसस चितवन प्रमुख कृष्णकुमार डल्लाकोटीले सोमबार एक विज्ञप्ती जारी गरी निकुञ्ज प्रशासनबाट सीमान्तकृत सुकुम्वासी चेपाङ समुदाय लक्षित निकृष्ट र…

    Read More
  • अपराध/दुर्घटना

    मानव अधिकार अवस्था अनुगमन समितिको आपत्ति

    भरतपुर/साउन ५ आइतबार/माडी नगरपालीका वडा नं– ९ कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ्ग समुदायका घरहरुमा साउन ४ गते चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गर्नुका साथै हात्ती लगाएर घरहरु भत्काएकोमा राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिका संयोजक कमल पाठकले सोमबार…

    Read More
  • अपराध/दुर्घटना

    भ्रष्टाचारले थिलथिलो रेडक्रस, अर्बौं अपचलन

    काठमाडौं/सामाजिक सेवाको उद्देश्यसाथ स्थापित नेपाल रेडक्रस सोसाइटी भ्रष्टाचारले थिलथिलो भएको छ। समाज कल्याण परिषद्ले बनाएको अध्ययन अनुगमन समितिले रेडक्रसमा व्यापक बेथिति रहेको प्रतिवेदन सरकारलाई बुझाएको छ। उसले सरकारको स्वीकृतिबिना अर्बौं रकम विदेशबाट ल्याएर अपचलन गरेको समितिको निष्कर्ष छ। पछिल्लो १० वर्षमा वैदेशिक सहयोग १५ अर्ब ९५ करोड ६ लाख रुपैयाँ प्राप्त भएको पाइएको छ। जसमा…

    Read More
  • मुख्य समाचार

    दाताले गरेको सहयोगको हिसाब पारदर्शी छैन्, मनलाग्दी खर्च

    काठमाडौं/स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध गराएको १० अर्ब ७० करोड ३७ लाख रुपैयाँको हिसाब पारदर्शी नभएको देखिएको हो । जर्मन सरकार सहयोगअन्तर्गतको केएफडब्लूले स्वास्थ्य मन्त्रालयलाई अनुदानमार्फत उपलब्ध गराएको १ अर्ब रुपैयाँबराबरको बजेट लेखापरीक्षण नै नभएको पाइएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    अझै तिनदिन देशभर भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

    केहीदन यता देशभर मनसुनी वायुको प्रभाव बढीरहेको छ । मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको कारण आज देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज मात्र होईन पुरै तिनदिन अत्याधिक बर्ष हुने सम्भावना रहेकोले सचेत र सर्तक हुनुपर्ने देखिन्छ…

    Read More