Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    चितवन इन्जिनियर्स एसोसिएसनकाे अध्यक्षमा घिमिरे निर्वाचित।

    चितवन/चितवन इन्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रको अध्यक्षमा वरिष्ठ ईन्जिनियर बिराट घिमिरे निर्वाचित हुनुभएको छ । आज ५९ ईन्जिनियर्स दिवसका अवसरमा आज भरतपुर २२ पटिहानिमा आयोजित ८ औ साधरण सभा तथा छैटौं अधिवेशनले घिमिरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिती निर्वाचित गरेको हो।भरतपुर महानगर वडा नं. २२को सभाहलमा सम्पन्न सो अधिवेशनले शिब हरि घिमिरेलाई उपाध्यक्ष, कृष्ण रिजाललाई सचिव,…

    Read More
  • चितवन सेरोफेरो

    ५९ औ ईन्जिनियर्स दिवसको अवसरमा बृक्षाराेपण कार्यक्रम सम्पन्न।

    २०७८/०३/०३/चितवन/चितवन इन्जिनियर्स एसोसिएसनले ईन्जिनियर्स दिवसका अवसरमा आज यहाँ सस्थाले बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेको छ। ५९ औ ईन्जिनियर्स दिवसको अवसरमा सस्थाले भरतपुर २२ पटिहानिमा बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेको हाे।भरतपुर महानगर वडा नं. २२को कार्यलय परिसरमा रहेको खाली चौरमा एक कार्यक्रमका बीच बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको हाे। वडा अध्यक्ष बिष्णु महत्तो प्रमुख अतिथि रहनुभएको उक्त बृक्षाराेपण कार्यक्रम…

    Read More
  • “हाम्रो संसार नवलपुर”काे जिल्ला शाखा बिस्तार तथा समिती गठन कार्य सम्पन्न

    हाम्रो संसार “सधैं समाज सुधार का लागि” भन्ने मुल एजेन्डा बाेकेकाे सकृय सामाजिक संस्थाले नवलपुरमा आफ्नो शाखा विस्तार तथा समिति गठन कार्यलाई भब्यताकाे साथ सु- सम्पन्न गरेको छ । समाजकाे सामाजिक क्षेत्रमा उल्लेखनिय भुमिका खेल्दै आएको “हाम्रो संसार” नामक संस्था बागलुङबाट २०७६ मङ्सिर २० गते स्थापना भई, दर्ता प्रकृया पूरा गरेर संचालनमा आएको उक्त संस्थाले…

    Read More
  • रुपा सुनारले शिक्षा मन्त्रीको राजिनामा माग सहित चारजना विरुद्ध सर्वोच्चमा रिट दर्ता गराईन्

    २० असार, काठमाडौं । जातीय विभेद भयो भन्दै आन्दोलनमा रहेकी संचारकर्मी रुपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित चारजना विरुद्ध सर्वोच्चमा रिट दायर गरेकी छन् । जातीय विभेदको आरोपमा अनुसंन्धान हुँदै गरेकी काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई हिरासत मुक्त गराएको भन्दै संचारकर्मी सुनारले शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा आइतबार रिट दर्ता गरेकी हन् । मन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय…

    Read More
  • मुख्य समाचार

    सभ्यता र पहिचानको मुद्दा।

    सनातन हिन्दु धर्मले मानव बिकास संगै संस्थागत हुँदै विशाल क्षेत्र ओगटेको छ।हिन्दु धर्मलाई ओमकार परिवार भनेर पनि जानिन्छ।विशेष गरेर प्रकृतिको तुलना र कल्पना गर्न नसकिने अदृश्य शक्तिका कारण पृथ्वीमा हुने देखिने परिबर्तनलाई नै इश्वरिय शक्तिको देन मानिन्छ र त्यसका मुख्य शक्ति र सबै भगवानका भगवान शिबलाइ मानिन्छ।त्यसपछि ब्रह्मा,बिश्नु,दुर्गा,सरस्वती,लक्ष्मी कृष्ण, राम,हनुमान गरि सयाैं शाखा उप शाखाहरु…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरबाट दर्जन बढी पेशेवर जुवाडे पक्राउ !

    चितवन/चितवनको भरतपुरमा प्रहरीले एकजना जुवा संचालक सहित जुवा खेल्ने १३ जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुर स्थित सुगम पियाको घरमा हार जित हुने गरी जुवा (तास) खेलीरहेको अबस्थामा नगद २ लाख ३२ हजार ६ सय ८० रुपैया सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य…

    Read More
  • भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने जाेडीलाई १ लाख सहित प्राेत्साहन गर्याे

    – सराेज उपरकाेटी   असार ८, चितवन । चितवनकाे भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने जाेडीलाई सम्मान तथा पुरस्कृत गरेकाे छ । बुधबार महानगरपालिकाकाे दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिको आयोजनामा एक औपचारिक कार्यक्रम गर्दै दुई जाडीलाई सम्मान तथा पुरस्कृत गरिएकाे हाे । नगद एक लाख र  सम्मानपत्र प्रदान गर्दै अन्तरजातिय विवाह गर्ने जाेेेडी सम्मानित अभियान…

    Read More
  • अपराध/दुर्घटना

    प्रेमी संग मिली श्रीमान मार्ने श्रीमती अन्ततः पुगिन प्रहरी खोरमा !

    प्रेमी ओमप्रकाश यादवसङ्ग मिलेर आफ्ना पति तथा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला नेता दिपक पाण्डेयमाथि एकैपटक दुई पिस्तोलबाट गोली चलाई मार्न लगाउने श्रीमती महिमा पाण्डेय लामो निगरानीपछि हिजो घरैबाट समातिएकी छन। गत जेठ ५ गते राती कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गुडिरहेको मोटरसाइकलबाट पाण्डेयमाथि दुई राउण्ड गोली प्रहार भएको थियो । त्यसको ६ दिनपछि उनको…

    Read More
  • चितवन सेरोफेरो

    ‘नमस्ते ग्रुप’द्धारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामाग्री वितरण।

    चितवन/चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले एकसय पांँच घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीका सुकुम्बासी वस्तीमा उक्त ग्रुपले आज राहत सामाग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग , बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल , दाल। सोयाविन वितरण गरेको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा नक्कली प्रेस कार्ड बोकेर हिड्ने एक ब्यक्ति पक्राउ।

    चितवन/सरकारद्वारा जारी निषेधाज्ञामा आफुलाई पत्रकार हु भन्दै नक्कली प्रेस कार्ड बोकेर हिड्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । आज बिहान प्रहरी चेकिङ्गको क्रममा पक्राउ पर्नेमा बाराको कोल्वी २ खैरा घर भइ हाल भरतपुर महानगरपालिका ३ प्रेसमार्गमा फोटो स्टुडियो सञ्चालन गरि बस्ने रामशरण भेटवाल रहेका छन् । । बारा जिल्लाबाट संचालित पलखबर डटकमका प्रधान…

    Read More