Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने जनलहर बढ्दै: चितवनको राप्तीमा एक्कैदिन ५२ जना पार्टी प्रवेश

    चितवन/संसदीय ब्यबस्था दिनप्रतिदिन असफल बन्दै जान थालेपछि बिप्लब नेतृत्वको नेकपाले उठाएको राजनीतिक मुद्दा दिन प्रतिदिन स्थापित बन्दै जान थालेको छ। नेकपाले उठाएको राजनीतिक मुद्दा स्थापित हुन थालेसङै विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने जनलहर बढ्दै जान थालेको छ। सोही क्रममा आज शनिबार चितवनको राप्तीमा एक्कैदिन ५२ जना नेकपामा प्रवेश गरेका छन। राप्ती नगरपालीका वडा नम्वर २ का ५२…

    Read More
  • चितवन सेरोफेरो

    जनपत्रकार संगठन चितवनमा नयाँ नेतृत्व चयन।

    चितवन/जनपत्रकार संगठन नेपाल जिल्ला समिति चितवनको दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेको अध्यक्षतामा ११ सदस्य नया कार्यसमिति चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी चितवन जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य संदेश पौडेलको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा ११ सदस्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुर्य बराल र प्रकाश सिग्देल, सचिवमा सुरज शर्मा,…

    Read More
  • मुख्य समाचार

    पर्यावरण संरक्षण एंव वातवरणिय स्वच्छताका लागि लायन्स क्लब !

    साउन २३/चितवन/पर्यावरण संरक्षण एंव वातवरणिय स्वच्छताका लागि लायन्स क्लब अफ चितवन गोल्डेनले आज कमलादेबी मन्दिर परिसर भरतपुर ११ चितवनमामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले कपुर, राजबृक्ष, चन्दन, अर्जुना लगायतका औषधिय जातका एवं बिभिन्न प्रकारका फुलका गरी २१० बिरुवा रापेको हो । मन्दिर परिसरमा बृक्षारोपण शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक…

    Read More
  • चितवन सेरोफेरो

    जनपत्रकार संगठन चितवनको दाेस्रो सम्मेलन हुँदै!

    चितवन/जनपत्रकार संघ नेपाल जिल्ला समिति चितवनको सम्मेलन आगामी २३ गते हुने भएको छ । संघको गत शनिवार भरतपुरमा बसेको बैठकले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । जिल्ला सम्मेलन आयोजक समितिका संयोजक सूर्य बरालका अनुसार वैठकमा विगतको गम्भीर समिक्षा गर्दै पत्रकारहरु को हक अधिकार र साना मिडिया संरक्षणमा संघले सम्मेलन पश्चात चरणवद्ध संघर्षमा जाने लगायतका…

    Read More
  • राजनीति

    देशको अर्थ नीति कस्तो हुनुपर्छ ?

    भबिलाल चापागाईं/पहिलो त देशको अर्थ ब्यबस्थालाई राम्रो संग अगाडि बढाउन अहिलेसम्म देशले अनुभवी अर्थ सचीव पाउन सकेन, त्यसैले नयाँ अर्थ मन्त्री र नयाँ अर्थ सचीव ज्युहरुले अबको अर्थ ब्यबस्थापनलाई यसरी लान जरुरी छ। अर्को कुरा सहि अर्थ निति विश्लेषण गर्न नजान्ने अर्थ मन्त्री, अर्थ सचीव र वहाँहरुलाइ सहि सल्लाह र सुझाव नदिने ब्याक्तित्वले गर्दा पनि…

    Read More
  • मुख्य समाचार

    प्रचण्डको पहलमा कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्दै। घिसिङलाई तत्काल प्रमुख बनाउन प्रधानमन्त्रीको ठाडो निर्देशन

    काठमाडौं/कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने तयारी भइरहेको छ। उनलाई सत्ता गठबन्धनको सहयात्री पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको विशेष पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भूषाललाई निर्देशन दिएका हुन । एमाले अध्यक्ष केपी ओलीको सरकारको पालामा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरले दियो ३८ किसानलाई दुध दुहुने र घास काट्ने मेसिन।

    चितवन/पहिलो पटक किसानको समस्या सुन्ने र किसानलाई उर्जा दिने नेतृत्व आफुहरुले पाएको भरतपुर महानगरका ब्यवसायीक किसानहरुले बताएका छन् । किसानलाई मान्छे नै नगन्ने फोहोरी र गोबर सोह्रोर्ने भनेर हेप्ने नेतृत्वकै कारण चितवनका किसानहरु कृषि पेशामा सम्भावना हुदाँहुदै पनि सफल बन्न नसकेको बिगतको दुखदायी समयबाट अब पार पाएको ठहर आफुहरुले गरेको यहाँका अगुवा किसानहरुको भनाई छ…

    Read More
  • अपराध/दुर्घटना

    सुजिता मृत्यु प्रकरण : सम्बन्ध दाजुबहिनीको गतिविधि प्रेमी प्रेमिकाको!

    भरतपुर, ८ साउन/ चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीय सुजिता भण्डारी मृत्यु प्रकरणबारे प्रहरीले आफनो अनुसन्धान पुरा गर्दै घटनाको यथार्थ विवरण सार्वजनिक गरेको छ। सुजिता प्रकरणमा प्रहरीले आज दोस्रो पटक पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । प्रहरीले भण्डारी मृत्यु प्रकरण सम्बन्धमा चितवन प्रहरी कार्यलयमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ । आत्महत्या दुरुत्साहन…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरलाई कृषि मैत्री महानगर बनाईने

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा गरी अगाढी बढाएको बताएकी छिन् । भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानहरूलाई १ रूपयॉ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि गरेको अवसरमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो बताएकी हुन् । सो अवसरमा…

    Read More
  • Uncategorized

    स्काउटमा  विकृती विसंगती तथा भ्रष्टाचार मौलाउदै गएको भन्दै स्काउट प्रगतिशिल संघर्ष समितिको भत्सर्ना

     श्रावण ४ । नेपाल स्काउट प्रगतिशिल संघर्ष समितिले नेपाल स्काउटका पछिल्ला गतिबिधीहरुको बिरोध गरेका छन । अयोग्य व्यक्तिहरुको नेतृत्वमा प्रदेश तदर्थ समिति र २०७८÷०१÷१५ नियमवली सार्वजनिक नै नगरि स्थानिय समिति बनाएको , स्काउटमा  विकृती विसंगती तथा भ्रष्टाचार मौलाउदै गएको नातावाद, कृपावाद तथा माफियातन्त्रको चंगुलमा नेपाल स्काउट फस्ने निश्चित भएको,पाँच सदस्य राष्ट्रिय तदर्थ समितिमा भौगोलिकता र…

    Read More