नेपाल बिधार्थी संघ चितवनको ध्यानाकर्षण ।
चितवन , २९ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ चितवनले यातायातका सवारीसाधनमा विद्यार्र्थी छुट नदिएको भन्दै चितवन प्रशासनको ध्यानाकर्षण गराएको छ । सोमबार नेविसंघ केन्द्रीय सदस्य सरोज रेग्मीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक सवारी साधनले बिद्यार्थीहरुलाई छुट नदिएको भन्दै यसको कार्यान्वयनका लागि माग गरेको हो । सार्वजनिक…
Read More