Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    परिवेशको आँकलन गरी एसईई र कक्षा १२ को परीक्षा गर्न कार्यदलको सुझाब

    जेठ १४, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।कार्यदलले प्रतिवेदन बुझाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।कार्यदलले परिवेशको आंकलन गरेर परीक्षा सञ्चालन गर्न सुझाव दिएको उनले जानकारी दिए । कार्यदलले दिएको प्रतिवेदनलाई थप अध्ययन गरी बोर्डले परीक्षाको विषयमा निर्णय गर्ने उनले बताए…

    Read More
  • व्यानर न्यूज

    खाजा रकम जाेगाएर आविष्कार केन्द्रलाई देवकाेटाकाे आर्थिक सहयोग

    मुगु-साेरु गाउँपालिका–१० धैनकाेट घर भई हाल जापानमा अध्यनरत राजेन्द्र देवकोटाले खाजा रकम जाेगाएर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । उनले केन्द्रलाई ५००० हजार रुपैयाँ सहयोग गरेका हुन् । भिम उपाध्यायकाे हाम्रो टिम नेपाल अभियान मार्फत आविष्कार केन्द्रमै पुगी उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरिएको छ । आफ्नो सानाे सहयोगले नेपालका…

    Read More
  • राजनीति

    हामी भने त्यही गीत गाइरहन्छौँ, क्रान्तिका गीत गाईरहन्छौं।

    हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ– गाउन त गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौँ हाम्रा विचारमा प्रतिबन्ध लाउँदै हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै तिमी भन्छौ– लेख्न त लेख तर यो गीत नलेख हामी भने त्यही गीत लेखिरहन्छौँ हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै हाम्रा खुट्टाहरूमा नेल भिराउँदै तिमी भन्छौ– हिँड्न…

    Read More
  • Uncategorized

    एसईई र कक्षा १२ को परीक्षा स्थगित

       एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । कोरोना महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको उहाँको भनाई छ । बोर्डले जेठ १३…

    Read More
  • सीसीएमसी निर्णयः सबै परीक्षा स्थगित, ५ सय संक्रमित भएको जिल्लामा निषेधाज्ञा

        काठमाडौं। उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले अर्को सूचना नआएसम्मका लागि अहिले सञ्चालन भईरहेका सबै तहका परीक्षा भोलीबाटै स्थगित गर्ने निर्णय गरेको हो । निषेधाज्ञाका सम्बन्धमा पनि आजको बैठकले निर्णय गरेको छ । पहाडी जिल्लामा २ सय…

    Read More
  • चितवन सेरोफेरो

    विद्यालयलाई पोशाक सहितकाे सहयोग प्रदान।

    रिता नेपाल ,चैत्र २४ चितवन/भरतपुर महानगरपालिका बडा नम्बर २१मा रहेकाे श्री राष्ट्रिय प्राथामिक बिधालयलाई फेसबुक ग्रुपका युवा साथिहरुबाट विभिन्न सहयाेगका साथ आज पाेशाक बितरण कार्यक्रम सम्पन्न भएकाे छ। बिगत लामाे समय देखिकाे ईतिहासमा साे बिधालयमा कुनै सहयाेग नपाएकाे बिधालय सञ्चालन कताहरुकाे श्राेतले बताउदै आएको छ। युवा व्यवसायी कृष्ण श्रेष्ठकाे अध्यक्षतामा साे बिधालयमा नि:शुल्क पाेशाक बितरण…

    Read More
  • चितवन सेरोफेरो

    लिटिल फ्लावर स्कुलमा नेपालमै पहिलोपटक क्याम्ब्रिज एसेसमेन्ट इंग्लिस कक्षा शुरु हुदै।

    चितवन/ चितवन जिल्लाको भरतपुर महानगर वडा नं ३ स्थित नारायणघाटमा रहेको लिटिल फ्लावर स्कूलमा नेपालमै पहिलोपटक क्याम्ब्रिज एसेसमेन्ट इंग्लिस(अंँग्रेजी भाषा) कक्षा शुरु हुने भएको छ। चितवन र आसपासका विद्यार्थीहरुलाई अन्र्तराष्ट्रिय गुणस्तरको अंग्रेजी भाषा अभ्यस्त गराउन र दक्ष बनाउने उद्धेश्यले सो भाषा कक्षा सञ्चालन गर्न लागिएको हो । यही फागुन २६ गतेदेखि शुरु गर्न लागिएको कक्षाका…

    Read More
  • चितवन सेरोफेरो

    आज जिल्लाका सबै शैक्षिक संस्था बन्दको आह्वान: तत्काल रिहा नगरे थप संघर्ष घोषणा हुने।

    चितवन/ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङठन अखिल (क्रान्तिकारी) चितवन जिल्लाले आज(माघ१५)जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेको छ। आफ्ना सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’लाई फरक आस्था र विचारकै आधारमा ओली सरकारले गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै अखिल (क्रान्तिकारी) चितवनले…

    Read More
  • Uncategorized

    टिम नेपो चितवनले दियो भरतपुर कारागारलाई ८०८ थान पुस्तक।

    चितवन/पुस २७/भरतपुर कारागारमा रहेको पुस्ताकालयका लागि पुस्तक प्राप्त भएको छ । टिम नेपो चितवनले लियो क्लब अफ भरतपुर युथ र रोटरी क्लब अफ चितवनसँगको सहकार्यमा कारागारमा पुस्तक सहयोग गरेको हो । आज सोमबार एक कार्यक्रमका बीच टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई पुस्तक हस्तान्तरण गरेका हुन् । ८०८ थान विभिन्न विधाका…

    Read More
  • चितवन सेरोफेरो

    सोंच परिवर्तन नेपालको नेतृत्वमा विधार्थीहरुले निकाले र्याली।

    समीर मल्ल/चितवन/पश्चिम चितवनको चनौलिमा रहेको सोच परिवर्तन नेपाल संस्थाको नेतृत्वमा शनिवार विद्यार्थीहरुको भविश्य सुनिश्चित गर्नुपर्ने मागसहित सांकेतिक विरोध र्याली निकालिएको छ । पश्चिम चितवनको भिमनगर मा.वि र दिव्यनगर मा.वि परिसरबाट निकालिएको सो र्याली चनौली बजारमा आएर कोणसभामा परिणत भएको थियो । सो कोण सभालाई सम्बोधन गर्ने क्रममा सस्थाका अध्यक्ष शिवराज कडेलले कोरोनाको कारण देखाउदै विद्यार्थीको…

    Read More