Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • Uncategorized

    यस वर्षको एसईई पनि अन्योलमै

    काठमाडौँ । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा ९एसईई० यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो निर्णय गर्न…

    Read More
  • मुख्य समाचार

    सिकाइमा अनलाइन प्रभावकारी

    काठमाडौँ /कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औँल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ । अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक…

    Read More
  • सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्रीको तयारी

              काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको…

    Read More
  • कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

    काठमाडौँ – कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफूू अध्ययन गरेको…

    Read More
  • चितवन सेरोफेरो

    अन्य स्कुलका विद्यार्थीलाई समेत निःशुल्क अनलाइन कक्षा पढाउँदै लिटल फ्लावर स्कुल

    भदौ १९ चितवन/चितवनको उत्कृष्ट मानिएको लिटलफ्लावर स्कुल नारायणगढले अन्य स्कुलका विद्यार्थीलाई पनि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । देशभर कोरोना महामारीका कारण गरिएको लकडाउनले पढ्न नपाएका कक्षा १० सम्मका त्यस्ता विद्यार्थीलाई स्कुलले यो सुविधा दिने भएको हो । जसका लागि स्कुलले अनलाइन फर्मबाट दर्ता प्रक्रिया शुरु गरेको छ । स्कुलका प्रिन्सिपल फादर रोवीले…

    Read More
  • चितवन सेरोफेरो

    निरन्तर आगो ओकलिरहन्छु !

    कविता/सूर्य बराल सुन सुन ए जन हो,म फेरि पनि भन्छु यो कोरानाको भेल हो। बिदेशी दुष्ट अनि माफियाहरुको जालझेलपूर्ण कपटी खेल हो ।।  अलि अलि होईन अब चल्दैछ कोरानाको अति ब्यापार । त्यहि बाहानमा भईरहेछ, हेर राज्यको अर्बौं अर्ब भ्रष्ट्रचार।। कामकाज ठप्प हुँदा जन जनलाई भने भईसक्यो हाहाकार। शासन सत्तामा बस्नेहरुलाई हाईसञ्चो नैं रैंछ सधैं…

    Read More
  • मुख्य समाचार

    देशभरका विश्वविद्यालय लथालिंग !

    काठमाडौं/बर्सेनि अर्बौं रकम लगानी भइरहेका मुलुकका अधिकांश विश्वविद्यालय लथालिंग हालतमा छन्। सरकारले पदाधिकारी नियुक्त नगर्दा विश्वविद्यालयहरू चलायमान बन्न सकेका छैनन्। जसका कारण लगानीको सदुपयोग हुन सकेको छैन। चितवनस्थित कृषि तथा वन विज्ञान, नेपाल संस्कृत र पोखरा विश्वविद्यालय एक वर्षदेखि नेतृत्वविहीन छन्। यी विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन, क्याम्पस प्रमुखलगायत पदाधिकारीहरू नियुक्त हुन सकेका छैनन्। मूल…

    Read More
  • चितवन सेरोफेरो

    सैनामैनाका मुक्तिले गरे गँहुबालीबाट विद्या वारिधी।

    रुपन्देहीको सैनामैना ६ कलौनीका मुक्ति पौडेलले कृषि तथा बन विश्व बिध्यालय बाट विद्यावारिधी सम्पन्न गरेका छन् । नेपालको प्रमुख बाली गहुँ मा अध्यान अनुसन्धान गर्दै आएका पौडेलले गहुँबालीबाटै विद्यावारिधी सम्पन्न गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट सन् २०११ मा छात्रवृत्तिमा विएससी एजि गेरेका उनले सन् २०१४ मा त्रिभुवन विश्व विद्यालय बाटै पुर्ण छात्रवृत्तिमा एम एस सी…

    Read More
  • मुख्य समाचार

    भदौ १५ देखि नियमित पठनपाठनका सम्भावना ।

    काठमाडौँ /आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन…

    Read More
  • मुख्य समाचार

    आजदेखि निजी स्कुलमा सञ्चालित अनलाइन कक्षा बन्द

    काठमाडौं/आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् । यसबाट विगत तीन महिनादेखि निजी विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन कक्षा लगायतका सिकाइका क्रियाकलाप पूर्णरूपमा बन्द हुने भएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन-प्याब्सन) का अध्यक्ष ऋतुराज…

    Read More