Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा सार्वजनिक

    काठमाण्डौं/कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेकोको हो । ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये…

    Read More
  • चितवन सेरोफेरो

    शैक्षिक सुधार गर्दै चितवनको भरतपुर महानगरपालिका

    चितवन/रासस/शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताए । उनको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता…

    Read More
  • मुख्य पृष्ठ

    प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने

    काठमाडौं/प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि शिक्षक सेवा आयोगले बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म दोब्बर शुल्कमा परीक्षा…

    Read More
  • पत्रपत्रिका/अन्य

    शिक्षक सेवा आयोगद्धारा १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी

    काठमाण्डौं/शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई…

    Read More
  • मुख्य पृष्ठ

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुल्यो

    काठमाडौं/सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई स्वीकृति प्रदान गरेको जानकारी दिए । मन्त्रिपरिषद्ले बिहीबार नियमावली स्वीकृत गरेको हो । नियमावलीमा भएको नयाँ व्यवस्थाअनुसार बढुवाको प्रतिस्पर्धामा भाग लिन चाहने…

    Read More
  • मुख्य पृष्ठ

    मावि तहमा १५ सय ४७ शिक्षकको आवेदन खुला

    काठमाण्डौं/शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र…

    Read More
  • सप्तगण्डकी आमसञ्चार क्लबमा विश्वकर्माकाे नेतृत्व

    ु कार्तिक ७, चितवन । सप्तगण्डकी क्याम्पसमा आमसञ्चार अध्ययन गर्ने विद्यार्थीहरुकाे संगठन सप्तगण्डकी आमसञ्चार क्लबको अध्यक्षमा श्याम विश्वकर्मा सर्चवसम्मत चयन भएका  छन् । आज सम्पन्न चौथो अधिवेशनले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो ।           साे क्लबकाेध बरिष्ठ उपाध्यक्षमा अस्मिता घिमिरे, उपाध्यक्षमा विकास ढकाल , सचिवमा रबि रेग्मी , कोषाध्यक्षमा कल्पना चालिसे,…

    Read More
  • पत्रपत्रिका/अन्य

    नियमावली पास नहुँदा शिक्षक भर्ना रोकियो

    काठमाडौं /नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, निमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रको नीति निर्माणमा पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा सबै काम अलपत्र परेको छ…

    Read More
  • मुख्य पृष्ठ

     कक्षा १२ को परीक्षा आजदेखि सुरु 

    काठमाण्डौ/आजबाट कक्षा १२ को बार्षिक परीक्षा सुरु हुँदैछ । कोरोना भाइरस संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु हुन लागेको हो । आजबाट सुरु भएको परीक्षा असोज ८ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।  परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । सबै विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकिएकाले अब परीक्षाका लागि…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी पब्लिक कलेजको भर्चुअल विधि बाट अन्तरकृया कार्यक्रम सम्पन्न

    असार ६,चितवन। नारायणी पब्लिक कलेज भरतपुर -११को आयोजनामा भर्चुअल विधि बाट अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।कक्षा ११/१२ मा पढाइ हुने कानुन संकायको बारेमा जानकारी दिने र कानुन विषयको उपदेहिताको बारेमा सबैलाई अबगत गराउने उदेश्यले अन्तरकृया कार्यक्रमको आयोजना गरिएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशन एब कार्यक्रममा सभाध्यक्ष राजेश्वर खनालले बताउनु भयो।कार्यक्रमका प्रमुख अतिथी रास्ट्रीय परिक्षा बोर्डका…

    Read More