चितवन प्रहरीको :आकस्मिक अप्रेसनमा ४ सय ८४ गाडी नियन्त्रण , ४ लाख राजर्श्व संकलन ।
चितवन माघ २१ । जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लोपटक जिल्लाको सुरक्षा अवस्था कडाइ र मजबुत बनाउन कटिबद्ध रूपमा लागिपरेका छन् । कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बितेको पाँच दिनमा कार्यालयले गरेको ुआकस्मिक चेकजाँच अभियान’ अन्तर्ग्गत नियम उल्लंघन गर्ने चार सय ८४ गाडीसहित दुई सय ७९ जनालाई पक्राउ गरेको छ ।…
Read More
