स्वदेश फर्कदै पूर्वप्रधानमन्त्री प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट स्वदेशको लागि फर्कनुभएको छ । पत्नी सीता दाहालको स्वास्थ्यमा केही सुधार आएपछि पूर्वप्रधानमन्त्री प्रचण्ड पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनीसहित न्यूयोर्कबाट स्वदेश प्रस्थान गर्नुभएको हो । नेकपा अध्यक्ष दाहाल यहाँको स्थानीय समयअनुसार मंगलबार राति ११ बजे न्यूयोकस्थित जोन एफ…
Read More




