Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    भरतपुरको बसपार्कमा रोकिराखेको गाडीमा आगो लाग्यो ।

    भरतपुर,बैशाख ७/ भरतपुरको केन्द्रिय बस टर्मिनलमा रोकिराखेको गाडीमा आगलागी भएको छ । ग १ ख ३८८४ नम्वरको बसमा एक्कासि आफै आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । एक बर्षदेखि विग्रेर राखेको गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    नेपालमा धर्म प्रचारमा रहेकाआई.एन.जिओ.को मिशन सफल बन्दैं

    वैशाख ७, काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) किन आउँछन् रु सोझो उत्तर हुन्छ– विकास परियोजना सञ्चालन गर्न, समाजसेवा गर्न र नागरिकलाई सशक्तीकरण गर्न। उनीहरुको परियोजना प्रस्तावमा पनि विकास नै लेखिएको हुन्छ। तर यस्ता संस्था विकासका नाममा क्रिस्चियन धर्म प्रचारमा सक्रिय छन्। राज्यको कानुनले धर्म प्रचार र परिवर्तन कार्य अपराध ठहर्‍याएको छ। त्यस्तो कार्य…

    Read More
  • राज्यकोषबाट ५ अर्ब स्वाहा हुँदा पनि अभियान प्रभावकारी बन्न सकेन

    वैशाख ७, काठमाडौं । साक्षरता अभियानमा सरकारले ५ अर्बभन्दा बढी रुपैयाँ खर्चिए पनि अभियान प्रभावकारी बन्न सकेको छैन । अभियानले निरक्षरता उन्मूलन गर्न नसक्दा सरकारको सो अभियानमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना हुन पुगेको छ । प्रायः शिक्षामन्त्रीहरू मन्त्रालयमा आउनासाथ निरक्षरता उन्मूलन गर्ने निर्णय गर्छन् तर आफ्नो निर्णय कार्यान्वयन गर्न उनीहरू लगातार असफल हुँदै आएका…

    Read More
  • अपराध/दुर्घटना

    नवलपरासीको जग्गा बेचेर बालुवाटारमा किनेको नेकपा महासचिव पौडेलको दाबी

    वैशाख ७, काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले नवलपरासीको जग्गा बेचेर बालुवाटारमा खरिद गरेको स्वीकार गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको जग्गा विवादमा आफ्नो नाम मुछिएपछि पौडेलले यस्तो दाबी गरेका हुन्। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै उनले नवलपरासीमा श्रीमतीको नाममा रहेको आठ कट्ठा जग्गा बेचेर २०६१ सालमा बालुवाटारमा आठ आना जग्गा किनेको दाबी गरेका हुन्।…

    Read More
  • खानेपानी र ढल निकास बजेटमा ब्रह्मलुट

      काठमाडौं/खानेपानी तथा ढल निकास विभागअन्तर्गत विभिन्न जिल्लास्थित डिभिजन कार्यालयमार्फत विनियोजित बजेटमाथि अनियमितता भएको पाइएको छ । आफ्नो ५६ औँ वार्षिक प्रतिवेदनमा महालेखा परीक्षकको कार्यालयले यस्तो औंल्याएको हो । विभागअन्तर्गतको विनियोजित बजेटको काम गर्न विभिन्न जिल्लामा उपभोक्ता समिति गठन भएको थियो । केही उपभोक्ता समितिले डोर हाजिर फारम तथा आपूर्तिकर्ताको बिल पेस गर्ने र निर्माण…

    Read More
  • मुख्य समाचार

    देशभरका पत्रकार आन्दोलितः विद्युतीय कारोवार ऐनको दफा खारेज गर्न माग

    काठमाडौँ, वैशाख ४/देशभरका पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घ आन्दोलीत भएको छ । महासंघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेजीको माग गरेको हो । महासङ्घले आज विज्ञप्ति जारी गरी पत्रकारलाई विद्युतीय कारोवार ऐन उक्त दफा अन्तर्गत पटक पटक पक्राउ गरी निर्बाध प्रेस स्वतन्त्रता…

    Read More
  • मुख्य समाचार

    देशभरका पत्रकार आन्दोलितः विद्युतीय कारोवार ऐनको दफा खारेज गर्न माग

      काठमाडौँ, वैशाख ४/देशभरका पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घ आन्दोलीत भएको छ । महासंघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेजीको माग गरेको हो । महासङ्घले आज विज्ञप्ति जारी गरी पत्रकारलाई विद्युतीय कारोवार ऐन उक्त दफा अन्तर्गत पटक पटक पक्राउ गरी निर्बाध प्रेस…

    Read More
  • मुख्य समाचार

    हिंसाको बाटो त्यागेर वार्तामा आउन विप्लवलाई गृहमन्त्री थापाको आग्रह

    हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई हिंसाको बाटो त्यागेर वार्तामा आउन आग्रह गरेका छन् । हिंसाले कसैलाई पनि राम्रो नगर्ने भन्दै गृहमन्त्री थापाले वार्ताको विकल्प नरहेको बताएका हुन् । प्रदेश नम्बर तीनको हेटौंडामा गृहमन्त्रालयद्वारा आयोजित शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन गर्दै गृहमन्त्री थापाले भने, संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई…

    Read More
  • अपराध/दुर्घटना

    बैशाख ५ गते नेपाल बन्द, ६ गतेबाट प्रधानमन्त्री ओली जाने स्थानमा बन्द (बिज्ञाप्ती सहित)

    सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । त्यस्तै, विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली जहाँ जान्छन त्यहि स्थानमा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री…

    Read More