सुलेमानीको शवयात्रामा भागदौड हुँदा ३५ जनाको मृत्यु
काठमाडौं । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार, सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका छन् । आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका…
Read More




