लामो समयको खडेरीपछि तराईमा वर्षाः रोपो जाग्ने आशमा किसान
महोत्तरी/लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उहाँहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । “अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा…
Read More

