प्रचण्ड सरकार ढल्दैन्ः प्रधानमन्त्री
चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा रहेको सरकारले ५ बर्षे कार्याकाल पुरा गर्ने बताएका छन् । उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदैं बर्तमान सरकारको आयु ५ बर्ष नै रहेको ठोकुवा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको अभिब्यक्तिलाई लिएर सरकारको भबिश्यको चिन्ता भईरहेको बखत प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई…
Read More
