नेकपा (एमाले) चितवन २ को पहिलो बैठक सम्पन्न
चितवन/नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी चितवन २ को पहिलो विस्तारित बैठक सम्पन्न भएको छ ।आज पार्टी कार्यालयमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले भोलि जिल्ला कार्यालयमा हुने शुमकामना आदानप्रदान कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबै पालिका र वडा कमिटीलाई आह्वान गर्ने, पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टी केन्द्र, प्रदेश र…
Read More
