राजनीतिक स्थिरताका लागि काङ्ग्रेस र एमालेको सरकारः सञ्चारमन्त्री गुरुङ
दमौली/सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सरकार गठनमा सहमति बनेको बताउनुभएको छ । नेकपा (एमाले) का उपमहासचिव रहनुभएका गुरुङले पार्टी कार्यालय तनहुँमा आज आयोजित भेटघाटमा देशलाई सङ्कट परेका बेला दुई ठूला दल सधैँ मिल्दै आएको बताउनुभयो । राजनीतिलाई स्थायीत्व दिँदै जनतामा रहेको निराशा…
Read More
