भरतपुरलाई केन्द्रीय अस्पताल बनाउन गृहकार्य सुरु गर्दै सरकार : स्वास्थ्य मन्त्री यादव
चितवन, २६ साउन । नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चितवनमा रहेको क्ष्मेत्रियस्तरको भरतपुर अस्पताललाई केन्द्रिय अस्पताल बनाउन सरकारले गृह कार्य सुरु गरेको जानकारी दिएका छन् । चितवनको भरतपुर र क्यान्सर अस्पतालको निरीक्षणका लागि चितवन आएका यादवले भरतपुर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा बोल्दै भरतपुर अस्पताललाई केन्द्रिय अस्पताल बनाउन कसरी सकिन्छ भन्ने विषयमा छलफल र गृहकार्य…
Read More