Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

    काठमाडौं/सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ। प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट पक्षका नेताले पार्टीको काम चुस्त रुपमा अघि बढाउन दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन दबाब बढाएका हुन्। पार्टीमा दुईजना अध्यक्ष भए पनि कार्यकारी अधिकार ओलीले…

    Read More
  • प्रवास

    आइलाग्नेमाथी ‘जाइनलाग्ने’ मित्रराष्ट्र् चिनको प्रतिरक्षात्मक सैन्य रणनीति

    लेफ्टिनेन्ट जनरल ही लेई चिनियाँ जनमुक्ति सेना (पिएलए) स्थापनाको ९२ औं वार्षिकोत्सव, अगस्त १ को अवसरमा ‘नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षा’ शीर्षकमा एक श्वेत पत्र जारी गर्दै चीनले आफ्नो सुरक्षा नीतिको व्याख्या गरेको छ । यो श्वेतपत्र यस अर्थमा पनि महत्वपूर्ण छ कि यसले चीनको प्रतिरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय समुदायको बुझाइलाई सुधार्न सहयोग गर्छ र चीनको…

    Read More
  • जयशंकर काठमाडौं आउँदै

    काठमाडौँ /भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकर बुधबार काठमाडौं आउने भएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकका लागि उनी आउने भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट सुब्रमण्यमले बैठकको नेतृत्व गर्नेछन् । संयुक्त बैठकमा दुई देशबीचका समग्र सम्बन्ध, साझेदारीका क्षेत्र र व्यापार तथा पारवहन लगायतका विषयमा छलफल हुनेछ । सन् १९८७…

    Read More
  • मुख्य समाचार

    नेकपामा विवाद गहिरिँदै : माधव नेपाल असन्तुष्ट

    काठमाडौं/नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको वरीयता खोसिएको छ। यससँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र आन्तरिक विवाद चुलिन पुगेको छ। आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको वरियताक्रममा उनलाई ल्याइएको छ। खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए। बैठकले नेता नेपालले अघि…

    Read More
  • मुख्य समाचार

    नेकपा र समाजवादीबीच चिसियो सम्बन्ध

    भुवन शर्मा काठमाडौं / सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध बिग्रन थालेको छ। समाजवादी पार्टीका नेताहरू लामो समयसम्म पनि संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा सरकारको नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन्। सरकारसँग दुईबुँदे सहमति गरी २०७५ जेठ २२ गते समाजवादी पार्टी ९तत्कालीन संघीय समाजवादी फोरम…

    Read More
  • मुख्य समाचार

    एकाएक नेकपामा कसरी शक्तिशाली बने वामदेव ?

    नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी…

    Read More
  • मुख्य समाचार

    प्रदेशको नेतृत्वमा केन्द्रकै डीआईजी रहने

    प्रदेश प्रहरीको कमान्ड केन्द्रकै प्रहरी नायब महानिरीक्षक ९डीआईजी०ले गर्ने भएका छन् । नेपाल सरकारले केन्द्रकै डीआईजीलाई प्रदेश प्रहरीको प्रमुखका रूपमा खटाउने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक’मा राज्य व्यवस्था तथा सुशासन समितिले सहमति गरेको छ । विधेयकको प्रतिवेदन सभापति शशी श्रेष्ठले बिहीबार प्रतिनिधिसभामा पेस गरिसक्नुभएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    बिप्लव नेकपाका राप्ती ईन्चार्ज अमर गोपाली कार्बाहीमा

    चितवन / नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा चितवनले पार्टीका राप्ती ईन्चार्ज अमर गोपालीलाई कार्बाही गरेको छ । सो पार्टीका जिल्ला सेक्रेटरी ध्रुबले गोपालीले पार्टी निती तथा बिधान बिपरित कार्य गरेकाले निजलाई जिम्बेवारीबाट मुक्त गरेको बताएका छन् । भण्डाफोर अभियानका प्रधानसम्पादक सुर्य बरालसँग कुरा गर्दै सेक्रेटरी ध्रुबले गोपालीलाई पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । सेक्रेटरी…

    Read More
  • प्रवास

    यो कस्तो प्रजातन्त्र : कश्मीरमा सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् 

    काठमाडौँ / राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रूपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरू यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।…

    Read More
  • मुख्य समाचार

    किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्किए उमेश

    श्रावण २४, काठमाडौं । समाज निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए । केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन् । तर…

    Read More