संसदीय विकृतिको पुनरावृत्ति : नेताहरूको व्यक्तिगत स्वार्थ वरिपरि घुम्दै राजनीति
राजेश मिश्र/काठमाडौँ /संसदीय व्यवस्थामा ६० को दशकसम्म देखिएका राजनीतिक विकृतिहरूको पुनरावृत्ति हुन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ । संविधान जारीपछिको पहिलो निर्वाचनबाट बनेका संसद् र सरकार सञ्चालन प्रक्रिया मात्रै होइन, राजनीतिक दलहरूको अलोकतान्त्रिक व्यवहार तथा चुनाव हारेका नेतालाई सांसद बनाउने प्रपञ्चले पनि चिन्ता गर्ने ठाउँ दिएको छ । हालै मात्र सत्तारूढ नेकपाले प्रतिनिधिसभा सदस्यका…
Read More




