कांग्रेसमा आरोप–प्रत्यारोप, गुटगत स्वार्थले महाधिवेशन प्रभावित हुने संकेत
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद बल्झिदै जाँदा पार्टीको १४औं महाधिवेशन प्रभावित हुने संकेत देखिएको छ। गुटगत विवादले निर्धारित समयमा कार्यसम्पादन नहुँदा कार्यतालिका संशोधन हुँदै आइरहेका बेला पार्टीका विभाग गठनलाई लिएर संस्थापन र इतर समूहबीचको मतभेद फेरि चुलिन पुगेको छ। गुटगत स्वार्थले गत फागुनमा सकिनुपर्ने संगठन समायोजन अहिलेसम्म नसकिँदा कार्यतालिका खुम्चाइएको छ। कार्यतालिका खुम्चाइए पनि त्यस अनुसार…
Read More
