केपी ओलीले ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिनु भयाे
काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ दिलाउनुभएको हो ।तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको हो । यसअघि बिहीबार राति राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता…
Read More




