Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    ‘प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार’

    प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए। उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा गरेका थिए। तर ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने उद्देश्यले स्थापित…

    Read More
  • मुख्य समाचार

    कस्ले कस्लाई कम्जोर पार्ने : नेकपामा कसको रणनीति के ?

      मंसिर १०, २०७७/काठमाडौँ/पार्टीको आन्तरिक विवाद सल्टाउने कुनै सूत्र नभेटिइरहेका बेला गृह जिल्ला रूपन्देही पुगेका नेकपा महासचिव विष्णु पौडेलले मंगलबार बुटवलमा पत्रकारहरूसँग भने, ‘एकता भएदेखि नै अप्ठ्यारा र जटिल मोड देखिएका थिए, ती समाधान भए तर अहिलेको परिदृश्यले पृथक् समस्या सिर्जना भएको देखिन्छ । अहिले नेकपाको भविष्य साँच्चिकै कठिन मोडमा पुगेको छ ।’     अर्थमन्त्रीसमेत रहेका…

    Read More
  • मुख्य समाचार

    नेकपा बिवाद: गौतमको ढुलमुले चरित्रले ओली र प्रचण्डको तानातानमा थापा

    आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन्। पार्टी एकताको पक्षमा उभिँदै आएका तथा ओली नेतृत्वको सरकार यथावत् रहनुपर्छ भन्दै आएका थापासँग आइतबार कार्यकारी अध्यक्ष दाहालले दुई घन्टा कुराकानी…

    Read More
  • मुख्य समाचार

    ‘र’ प्रमुख आउनुको यस्तो पो रहेछ रहस्य !

    प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु । तपाई–हामी मिलेर यत्रो दुःखका साथ पार्टीलाई यहाँसम्म ल्याइपु¥यायौँ । अब प्रचण्डलाई पार्टी बुझाउने…

    Read More
  • बूढीगण्डकी आयोजना : सरकारै पिच्छे फरक निर्णय, भट्टराईको आरोपले थप शंका

    बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण ढाँचामा सरकारेपिच्छेको फरक निर्णयले आर्थिक अनियमितताको शंका बढाइरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ९ अर्ब कमिसनको खेल भएको भन्दै सार्वजनिक टिप्पणी गरेपछि राजनीतिक वृत्तमा थप चासो बढेको छ। भट्टराईले यही साता प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले चिनियाँ कम्पनीलाई बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न दिँदा नौ अर्ब रुपैयाँ…

    Read More
  • मुख्य समाचार

    डा. केसीसँग वार्ता गर्न ७२ घण्टे अल्टिमेटम

    काठमाडौं/नेपाल चिकित्सक संघले आइतबार डा। गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ। संघका महासचिव डा. बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति…

    Read More
  • मुख्य समाचार

    स्वार्थ मिलेपछि राजदूत उपहार !

    सरकारले बिहीबार अमेरिका र बेलायतको राजदूतमा क्रमशः निवर्तमान अर्थमन्त्री डा। युवराज खतिवडा र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्न संसदीय समितिमा सुनुवाइका लागि पठाउने निर्णय गरेको छ। सामान्यतया कूटनीतिक नियोग प्रमुख भएर जाने व्यक्तिलाई मुलुकको हित प्राथमिकतामा राखेर सिफारिस तथा नियुक्त गरिनुपर्ने भए पनि अहिले व्यक्तिगत हित केन्द्रमा राखेर गरिएको छ। भलै राजदूतमा सिफारिस दुवैजनाले…

    Read More
  • मुख्य समाचार

    ठुल्ठूला नेता, ठुल्ठूला कुरा : पार्टीको सरकार कि सरकारको पार्टी ?

    राजनीतिक दल र सरकार नितान्त फरक हुन् । यो विश्वव्यापी सत्य हो । तर, कुनै राजनीतिक दल वा पार्टीले संसदीय व्यवस्थाअन्तर्गत अत्यधिक बहुमत ल्यायो भने सजिलो स्थिति हुँदो रहेनछ । अझ प्रमुख प्रतिपक्षी दल कमजोर अवस्थामा हुँदा स्थिति झनै डरलाग्दो हुँदो रहेछ । अहिले नेपालमा यही अवस्था छ । सत्तासीन नेकपा कम्युनिस्ट पार्टी अंकका हिसाबले बलवान् छ, प्रमुख प्रतिपक्षी नेपाली…

    Read More
  • मुख्य समाचार

    तीन मन्त्रालय ‘टुक्रयाइँदै’

    काठमाडौं/सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ। संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन्। यसो गर्दा…

    Read More
  • मुख्य समाचार

    चीनले नेपाली भूमि नमिचेको गृहमन्त्री थापाको स्पोष्टोक्ती ।

    सुर्खेत, १० असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका छन् । परराष्ट्र मन्त्रालयले नै यसबारे स्पष्ट पारिसकेकाले मिडियामा आएजस्तो नेपाली भूमि अतिक्रमण नभएको गृहमन्त्री थापाको भनाई छ। दार्चुलामा निर्माण गरिएको सशस्त्र प्रहरी गुल्मको उद्घाटन गरी शनिबार सुर्खेत आएका गृहमन्त्री थापाले चीनले नेपाली भूमि नमिचेको बताएका हुन् । त्यसो त…

    Read More