Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आफ्नो जितपछि तोसिमाले भनिन्, अब नेपाली जनताको सुखको दिन आउँदै छ

    काठमाडौं/प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छन्। उनले ४३ हजार ९६ मत प्राप्त गर्दै ३४ हजार ५१ मतान्तरले विजय हासिल गरेकी हुन् । निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तोसिमाले आफ्नो जितलाई जिम्मेवारीको रुपमा लिएको भन्दै काम गरेर देखाउने बताइन् । ‘आज देशभरीबाट जनताको…

    Read More
  • मुख्य पृष्ठ

    अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

    अर्घाखाँची/प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा नेकपा (एमाले)का पीताम्बर भुसालले २२ हजार ६४९, नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान)ले १८ हजार २९७, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले तीन हजार ८४७ मत…

    Read More
  • झापा ५ मा बालेन ३८ हजार मतले अगाडि

    काठमाडौं/प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा ५ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह भारी मतका साथ अग्रता लिइरहेका छन् ।हालसम्म बालेनले ३८ हजार ६५ मतले अग्रता गरिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार १०६३७२ मत खसेकोमा ८२११८ मत गणना गर्दा बालेनले ५२ हजार ९६ सय मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी…

    Read More
  • विष्णु पौडेलको आग्रहः निर्वाचनको परिणामबाट विचलित नहुनुस्

    काठमाडौं/नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शनिबार सामाजिक संजालमार्फत उपाध्यक्ष पौडेलले राजनीतिको यात्रा लामो भएकाले अहिलेको निर्वाचनको परिणामबाट विचलित नहुन आग्रह गरेका हुन् । ‘पार्टीका सम्पूर्ण कमरेडहरूलाई मेरो एउटै आग्रह छ, निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस् । राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव…

    Read More
  • मुख्य समाचार

    रास्वपाले अहंकारबाट टाढा रहेर काम गर्नुपर्छः पुष्पकमल दाहाल

    काठमडौँ/राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अत्याधिक स्थानमा जित हासिल गरेपछि रास्वपालाई अहंकारबाट टाढा रहन पुष्पकमल दाहालले सुझाव दिएका छन्। बिहीबार रुकुम पूर्वबाट जित प्राप्त गरेसगैं उनले नयाँ दलले ठूलो जनसमर्थन प्राप्त गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो सफलता पछि नेतृत्वले विनम्रता कायम राख्नुपर्ने बताएका छन्। दाहालले भने, ‘नयाँ पार्टीले ठूलो विजय हासिल गर्नु…

    Read More
  • चितवन- २ मा तेस्रो पटक रवि लामिछाने विजयी

    चितवन/चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६…

    Read More
  • मुख्य पृष्ठ

    हर्क साम्पाङको स्टाटसः अन्तिम समयसम्म पर्खनुस्, आत्तिनु पर्दैन

    काठमाडौँ/सुरुवाती गणनामा दोब्बर मतले पछि परिरहेका सुनसरी-१ का उम्मेदवार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्ना कार्यकर्ता तथा समर्थकलाई नआत्तिन आग्रह गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तिम समय सम्म पर्खनुस्। आत्तिनु पर्दैन। मात्तिनु नि हुँदैन।’उनले अन्तिम नतिजा नआउँदासम्म धैर्य गर्न समर्थकलाई आह्वान गरेका छन्।

    Read More
  • रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

    काठमाडौं/चितवन २ मा मत गणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार रास्वपाका सभापति रवि लामिछानले भारी मतले अगाडि रहेका छन् । विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले १० हजार ८२० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ३१२६ मतसहित पछ्याइरहेकी छन् । । नेकपा एमालेका उम्मेदवार अस्मिन…

    Read More
  • धनुषा ३ मा रास्वपाको अग्रता, कांग्रेस दोस्रो

    धनुषा/धनुषाको क्षेत्र नं.३ मा रास्वपाले अग्रता लिइएको छ ।रास्वपाका उम्मेदवार मनिष झाले ८ हजार ४४१ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म २ हजार ९९० मत प्राप्त गरेका छन् ।त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले…

    Read More
  • मुख्य पृष्ठ

    मोरङ ३ मा श्रम संस्कृतिको सुरुआती अग्रता

    विराटनगर/मोरङ–३ मा श्रम संस्कृति पार्टीका अमीर मगरले सुरुआती अग्रता लिएका छन् । मगरले ५५३ ल्याएका छन् । यस्तै, कांग्रेसका डा।सुनील शर्माले ३३६ र रास्वपाका गणेश कार्कीले २९५ मत ल्याएका छन् ।

    Read More