| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • रत्ननगरमा चोरीका घट्ना सार्वजनिक हुने क्रम बढ्यो

      चितवन , २४ भाद्र । पुर्वीचितवनको रत्ननगरमा पछिल्लो दुइ सातायता शृंङ्खलाबद्ध रूपमा चोरीका घट्ना बढेको पाइएको छ । विशेष गरेर रत्ननगरको टाँडी बजार , दुई नम्बर रोड लगायत क्षेत्रहरुमा दिनदहाँडै चोरीका घट्नाहरु सार्वजनिक भइरहेका छन् । एकपछि अर्को गर्दै दैनिकीजसो औसद मात्रामा तीनदेखी पाँच वटा सम्म चोरीका घट्ना सार्वजनिक हुँदा समेत रत्ननगर प्रहरी रमिते…

    Read More
  • गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटे

    चितवन , २३ भाद्र । खबर संकलन गर्न गैंडाकोट नगरपालिका पुगेका चितवनका एक पत्रकारलाई गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले हातपात गर्दै कुटपिट गरेको भन्दै नेपाल पत्रकार महासंघ चितवन शाखा लगायत विभिन्न पेशागत पत्रकार संघ संगठनहरुले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । खबर संकलन गर्न पुग्दा जनअर्पण साप्ताहिकका सह ( सम्पादक अजय गोर्खालीलाई गैँडाकोट नगरपालिकामा शुक्रबार दिउँसो…

    Read More
  • अनमोल साँझ चितवन अन्तिम तयारीमा

    चितवन,भाद्र २२ चितवनमा भोली हुन गईरहेको अनमोल साँझको सम्पुर्ण तयारी पुरा भएको छ । मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौं र द शिल्ड चितवनको आयोजनामा भोली भदौं २३ गते नारायणगढस्थित क्याम्पाचौरमा हुन गईरहेको अनमोल साँझको सम्पुर्ण तयारी पुरा भईसकेको आयोजक मोनिका ईन्टरनेशनलका अध्यक्ष कमल जी.सी. ले जानकारी दिएका छन् । साँझमा अनमोल आफैले पनि गित गाउने छन्…

    Read More
  • मानव बेचविखनविरुद्धका उजुरी संख्या बढ्दै

      चितवन , २२ भाद्र । चितवन जिल्लामा पछिल्लो समय मानव बेचविखनविरुद्धका उजुरी संख्या बढ्न थालेको छ । आर्थिक वर्ष २०७४÷७५ मा १० मुद्धा दर्ता भएका छन् । बेचविखनमा परेका १६ जनाको उद्धार भएको छ । घटनामा ४ जना महिला र १० जना पुरुष पक्राउ परेका छन् । पक्राउ परेका १४ जनामध्ये ११ जना पुपक्षका…

    Read More
  • आखिर कस्को बलमा चलाउदैछन खनालले त्रिसुलीमा अबैध क्रसर उधोग ?

    चितवन,भदौं २१( नारायणगढ मुग्लीन सडक खण्ड अन्र्तगत पर्ने भरतपुर २९ भोर्ले स्थित त्रिशुली नदिमा अबैध क्रसर उधोग सञ्चालन गरी ढुङ्गा गिट्टी बालवा ुउत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको छ । यो कार्य झण्डै २ महिना अघिबाट भएको हो । उसो त नारायणगढ मुग्लीन सडक खण्ड बनाउने ठेक्का लिएका ठेकेदारहरुले बाटो बनाउने भन्दा राजनितीक शक्तिको आडमा…

    Read More
  • प्रेस तथा अधिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर परेपछि देशभरका पत्रकार आन्दोलनमा

    भदौँ । सरकारद्वारा प्रस तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पार्ने काम भएको भन्दै देशै भरका पत्रकार बिरोधमा उत्रिएका छन् । १ भदौबाट लागु भएको मुलुकी (देवानी र फौजदारी ) संहिता ऐन २०७४ मा व्यवस्था भएका केहि प्रवधानहरुले प्रेस तथा अधिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएको भन्दै नेपाल पत्रकार महसंघको आह्वानमा केन्द्र,प्रदेश सरकार र जिल्ला –जिल्लामा प्रेस…

    Read More
  • भरतपुर २९ स्थित त्रिशुली नदी मै अबैध क्रसर उधोग सञ्चालनमा

    चितवन,भदौं २० नारायणगढ मुग्लीन सडक खण्डको भरतपुर २९ स्थित त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको पाईएको छ । सडक बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिकै नाममा उत्खनन् र तस्करी भईरहेको हो । उक्त सडक खण्डको सो क्षेत्रमा रौता र लामा कन्ट्रक्सनले विगतमा सडक निर्माण गरेको थियो । सडक निर्माण सम्पन्न…

    Read More
  • चितवन प्रहरीको अर्को अप्रेसन स् दुई केजी सुन सहित भारतीय नागरिक पक्राउ ।

    चितवन , २० भाद्र । चितवन प्रहरीले तिब्बत बाट भित्रिएको अबैध दुई केजी सुन सहित एक भारतीय नागरिकलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानहरूबाट सुनको तस्करी हुने गरेको भन्ने बिशेष सुराकीको आधारमा तीन नम्बर प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहबाट प्रहरी निरीक्षक रोशन थापाको टोलीबाट खटिएको प्रहरीको विशेष टोली र जिल्ला प्रहरी…

    Read More
  • महेशपुरपत्तारीमा प्रहरीको अशुली धन्दाले सिमा नाघ्यो

    लहान, १९ भदौ । जिल्लाको ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारीको अशुली काण्ड एकपछि अर्को गर्दै बाहिरिने क्रममै रहेको छ । तर, जिल्ला प्रहरी प्रमुख रमिते हुँदा अशुली आतंकले हद नाघ्न थालेको समाचार स्रोतले बताएको छ । बिवादास्पद कार्यालय प्रमुख रबि भूषण प्रसाद यादवको कमजोर कमान्डका कारण महेशपुरपत्तारी र सोको मातहतमा अशुली आतंकले पछिल्लो समय जरा नै…

    Read More
  • मुलुकी संहिता संशोधन हुनुपर्नेमा देउवाको जोड

    चितवन, १८ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा लागू भएको मुलुकी संहिता संशोधन गर्नुपर्ने मा जोड दिएका छन् । पुर्बप्रधानमन्त्री समेत रहेका देउवाले मुलुकी संहिताको धेरै धाराको विषयमा बिरोध भइरहेकाले यसलाई संशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । आज सोमबार चितवनको भरतपुरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा देउवाले मुलुकी संहितालाई लिएर चिकित्सकहरुले…

    Read More