| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सातवटै प्रदेशका उपसभामुखको एकै स्वरः महिला भनेर हेपियो

      काठमाडौँ – सातवटै प्रदेशका उपसभामुखले पद दिइए पनि अधिकार नदिएर आफूहरुलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् ।  सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरुले गुनासो गर्दै लामो संघर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोपसमेत लगाए । प्रतिनिधिसभाका उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि…

    Read More
  • वैद्यले भने, नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले विप्लवसँग छिट्टै एकता हुन्छ

    तुलसीपुर – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेपाल कम्युनिस्ट पार्टीका सहसचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताबारे छलफल भइरहेको जानकारी दिए । दाङको तुलसीपुरमा भएको साक्षत्कार कार्यक्रममा वैद्यले भने, ‘नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले यस अभियानमा छु । यसका लागि विप्लव, किराँती, मोहन विक्रमलगायत नेतृत्वको कम्युनिस्ट पार्टीसँग छलफल भइरहेको छ…

    Read More
  • सोमालियामा अमेरिकी हवाई हमला, ६२ लडाकू मारिएको अमेरिकी दाबी

    सोमालियामा अमेरिकी सेनाको ६ हवाई हमलामा इस्लामिक समूह अल–शबाबका ६२ लडाकू मारिएको अमेरिकी सेनाले दाबी गरेको छ । शनिबार भएका चार हवाई हमलामा ३२ लडाकू मारिएका थिए र आइतबारको अन्य दुई हवाई हमलामा २८ लडाकू मारिए । सन् २०१७ नोभेम्बरदेखि सोमालियामा यस्ता थुपै हमला गरिँदै छन् । अमेरिकाका अनुसार यी हमलामा कम्तीमा सय लडाकू मारिएका…

    Read More
  • मेलम्ची आयोजना स् ठेकेदारले काम छाड्यो, भाग्न खोज्ने ८ कर्मचारी नियन्त्रणमा

      काठमाडौँ — इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित सुरुङ अखिल्तिर अलपत्र निर्माण सामग्री । यसले अबको ४६ दिनभित्र निर्माण सकी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित…

    Read More
  • प्र.म. ओलीलाई पुरुस्कार : एसिया प्यासिफिक समिटमा सरकारको १३ करोड खर्च

      काठमाडौँ — विवादास्पद एसिया प्यासिफिक समिटमा करिब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको छ । युनिभर्सल पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख रुपैयाँ खर्च भएको हो । अर्थ मन्त्रालयका अनुसार सडक टालटुलका लागि १० करोड, सुरक्षा कार्यका लागि २ करोड ३० लाख र सरकारका तर्फबाट भएको द्विपक्षीय वार्ता…

    Read More
  • कांग्रेसमा धर्म बहस : हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर

    काठमाडौं । कांग्रेस महासमितको जारी बैठकमा धर्मको प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे। यो खबर छ आजको अन्नपुर्ण पोष्टमा छ । धर्मनिरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो । महामन्त्री कोइरालाले महासमिति बैठकमा पनि आफूले यसबारे बोल्ने बताए । बैठक स्थलबाहिर…

    Read More
  • १३ वर्षिय बालिकालाई वलत्कार गरी हत्या गर्ने ३ जनालाई जन्म कैद

    पौष २, काठमाडौं । गौरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । जिल्ला न्यायाधीश ध्रबकुमार शाहीको एकल इजलासले बलात्कारपछि हत्या गरेको ठहर गर्दै दैलेख घर भई दैलेख घर भई अस्थायी ट्राफिक पोस्ट बाबियाचौरमा कार्यरत हरिप्रसाद कोइराला, पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई जिल्ला…

    Read More
  • दाइजो विरोधी अभियानमा मुस्लिम महिलाहरु एकजुट हुँदै

    पौष २, काठमाडौं । ‘इस्लाम धर्ममा दाइजो भन्ने कुरा छदैँछैन, इस्लामी निकाह ९विहे० मा त केटीको सुरक्षाका लागि उल्टै केटा पक्षले केटी पक्षलाई महर ९जग्गा, नगद सम्पति० दिनुपर्छ’, मुस्लिम युुवती जेलीशा सुमनले भनिन्, ‘तर पछिल्लो समय अरु समुदाय र जातिमा चलेको दाइजो हाम्रो समुदायमा पनि लेनदेन भइरहेको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ…

    Read More
  • गौतमको प्रस्तावले ओली रुष्ट

    काठमाडौं — नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् । , आजको कान्तिपुर दैनिकमा यो खबर छ । उनले पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण आफु निकटसँग गरेका…

    Read More
  • प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीको मिलेमतोमा प्रतिस्पर्धा बिना नैं स्मार्ट लाइसेन्स छपाइ

      काठमाडौँ – प्र्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक सूचना प्रविधि (आइटी) सल्लाहकार अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्वपूर्ण ‘प्रोजेक्ट’हरु प्रतिस्पर्धा नगराई मन्त्रिपरिष्द्बाट निर्णय गराएर सीधै सुम्पने गरेको पाइएको छ । विभिन्न सरकारी निकायकको सूचना प्रणाली आधुनिकीकरण र सुधार गर्ने भन्दै अघि सारिएका प्रोजेक्टहरु अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा मन्त्रिपरिषद्बाट निर्णय गराई सुम्पिएको र…

    Read More