| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पाँच चिनिया निष्कासित

    काठमाडौं — गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्र्तगत कोटेश्वर कलंकी सडकखण्डमा कार्यरत पाच चिनिया नागरिकलाई निष्कासन गरेको छ । उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् । उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए । अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ । निष्कासित…

    Read More
  • ‘नेकपामा गुटसंघर्ष चर्कदैं,आलोचक सिध्याउने खेलमा ओली’

    काठमाडौँ – नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै अजेन्डा बनाएर छलफल गर्न माग गरेका छन् ।  भीम रावल विखण्डकारी समूहलाई वैधता दिन सरकार स्वयंले योगदान पु¥याएको देखिएको छ । योगेश भट्टराई युद्धका आधारमा पार्टी चलाइँदा कसैलाई जिम्मेवारीको खातैखात र कसैलाइर्ए छिँडीमूनिको बास भएको…

    Read More
  • अब जन्म आधारका नागरिक सन्तान पनि वंशज हुने

    पौष ४, काठमाडौं । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका कुनै पनि नेपालीका सन्तानले वशंजका आधारमा नागरिकता पाउने फैसला सुनाएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले मंगलबार उक्त फैसला सुनाएको हो। पर्सा जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई सांसद प्रदीप यादवसहितले दायर गरेको मुद्दामा इजलासले कुनै पनि नागरिकका सन्तानलाई नागरिकताविहीन बनाउन…

    Read More
  • अप्रिलदेखि नेपाली कामदार लैजादै जापान

    काठमाडौं — २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन् परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महे दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए…

    Read More
  • स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा

      काठमाडौँ – संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ ।  ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सना छन् । संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाले खातामा मासिक १ लाख ९७ हजार ५ सय १०…

    Read More
  • राष्ट्रपतिःबिलासी नबन

    सुर्य बराल गणतन्त्रको आभूषण मानिएको संस्था राष्ट्रपति पद अहिलेका राष्ट्रपति बिधादेवी भण्डारी र बर्तमान सरकारको कारण दिनप्रतिदिन बदनाम बन्दै जान थालेको छ । यस्ता सँस्थाहरु बदनाम बन्दै जाँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउने मौका पाँउछन् । आजभोली सामाजिक सञ्जाल रङ्गिएको छः राष्ट्रपति भवन शीतल निवासबाट १८ करोडको गाडी माग भयो । नागरिकलाई गणतन्त्रको यो विलास मन…

    Read More
  • आधुनिक मदरसा बिद्यालय बनाऔं : शिक्षामन्त्री डा. नुवामी

        काठमाण्डौं÷सयुक्त अरब ईमिरेट्स अन्तर्गत अबुदधावीका स्थानीय शिक्षामन्त्री महामहिम डा. अलि रसिद अल नुवामीले आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग भेट गर्नुभएको छ । मन्त्री पोखरेललाई भेट्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आउनु भएका शिक्षामन्त्री डा. नुवामीले सबैं मदरसा बिद्यालयहरुलाई सुधार गरेर आधुनिक बनाउने अभियानमा सहकार्य गर्न आग्रह गर्नुभएको छ । शिक्षामन्त्री…

    Read More
  • निर्मला प्रकरण छानबिन प्रतिवेदनको निष्कर्ष :अनुसन्धानमा चरम लापरबाही

    काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त…

    Read More
  • नेकपा स्थायी समिति बैठक:नेताहरुले पार्टी एकलौटी बनाए !

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर नेतृत्वको आलोचना भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्थायी समितिका सदस्यहरुले आलोचना गरेका हुन् । सरकारको नेतृत्व गरेको नौ महिना पुग्दा समेत नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीसमेत रहनुभएका…

    Read More
  • पूर्वप्रधानमन्त्री डा‍‍. तुलसी गिरीको निधन

    काठमाडौँ – पूर्वप्रधानमन्त्री डा‍‍.तुलसी गिरीको निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । ९३ वर्षिय गिरी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए । नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

    Read More