Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • राष्ट्रिय परीक्षा बोर्डमा बेथिती : गोप्यता भंग हुने आशंका

      काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १० को एसइइ,कक्षा ११ र १२ का माध्यामिक तहको परीक्षाको परीक्षाफल प्रकाशित गर्ने देखि डाटा इन्ट्री गर्ने सम्मको काम करारका कर्मचारीबाट हुने तथ्य सार्वजनिक भएको छ । परीक्षाफल प्रकाशन गर्ने अति संवेदनशील काम करारका कर्मचारीबाट हुने भएपछि बोर्डको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । बोर्डका उच्च…

    Read More
  • झोले एनजिओलाई दोस्रो किस्ता दिन मन्त्रीको दबाब

      काठमाडौं – समाज कल्याण परिषद्का पदाधिकारीले ३३ झोले एनजीओलाई दिने निर्णय गरेको रकमको दोस्रो किस्ता निकासा दिन मन्त्रीले दबाब दिएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको दबाबपछि परिषद्का कर्मचारी अप्ठेरोमा छन् । उनी परिषद्की अध्यक्ष पनि हुन्। उनले गत शुक्रबार परिषद्का विभागीय प्रमुखलाई आफ्नो कार्यकक्षमा बोलाएर रकम दिन दबाब दिएकी थिइन्।…

    Read More
  • वाइड बडी प्रकरणः अख्तियार र आयोग दुवै हराए

    काठमाडौँ / पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले आयोग बनाएर वाइड बडी घोटालाको अनुसन्धान गर्न पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टड एकाउन्टेन्ट मदन शर्मा सहितको तीन सदस्यीय आयोग गठन गरेको थियो । विमान खरिद सम्बन्धमा उठेका विषयमा छानबिन गरेर ४५ दिनभित्र प्रतिवेदन बुझाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री…

    Read More
  • हिउँदे झरी अझै लम्बिने, फेरि वर्षा र हिमपात

      काठमाडा – भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले…

    Read More
  • दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ

      मुगु – मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक ९सई० पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा…

    Read More
  • साहित्यकार रेग्मीको नयाँ उपन्यास ‘ईप्सान्त’ विमोचन

    चितवन, फागुन ४ / चितवनका साहित्यकार शशिकिरण रेग्मी ‘रह शर्मा’ को नयाँ उपन्यास ईप्सान्तको आज विमोचन भएको छ । बरिष्ठ साहित्यकार भूवनहरि सिग्देलले उपन्यासको विमोचन गरेका हुन् । उपन्यासमाथि समालोचकहरु डा धनेश्वर भट्टराई, लक्ष्मी बराल, रेशम विरही र प्रेम रिमालले टिप्पणी गरेका थिए । विदेशिनुको पीडाबारे लेखिएको उपन्यासले नविनतम विषय समेटेको समालोचक भट्टराईले बताए ।…

    Read More
  • कागज आयतमा भन्सार छुटको माग

    भरतपुर । कपी उद्योगीहरुको सस्था नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको शनिवार गैडाकोटमा सम्पन्न केन्द्रिय वैठकले कपीको कच्चा पदार्थ कागज आयतमा भन्सार छुटको माग गरेको छ । दुई दिन सम्म चलेको वैठकले कागज आयतमा लगाइदै आएको भन्सार वढी भएको निश्कर्ष निकाल्दै भन्सार दर घटाउन माग गरेको हो । सरकारले कागज आयतमा अहिले १५ प्रतिशत…

    Read More
  • वैदेशिक रोजगारीले निम्त्याएको पीडा : चितवनमा १५४ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता ।

    प्रनिश थापा , चितवन , ४ फागुन । चितवनमा पछिल्लो समय श्रीमान श्रीमती बीच हुने सम्बन्ध बिच्छेदका घटनाहरुमा वृद्धि हुँदै गएका छन् । कानुनी सहजता तथा महिला तथा पुरुषको जीवनशैलीमा आएको परिवर्तनका कारण सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएका हुन् । गएको भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताले महिलालाई सरह पुरुष लाई समेत सम्बन्ध बिच्छेदका…

    Read More
  • अब नेपालले आफ्नै भू-उपग्रह प्रयोग गर्ने

      काठमाडौं / नेपालको पहिलो भूउपग्रह तयार भएको छ । जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ ना दिइएको भू उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिएको हो । जापानमा रहेका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का उपकुलपति सुनीलबाबु श्रेष्ठलाई भू उपग्रह तयार भएको जनाएका छन् । ‘आज…

    Read More
  • दैनिक स्कूल जान्छीन तर पढाउँनै पर्दैन कस्तो हाइसञ्चो

    फागुन ४, काठमाडौं । सीता घिमिरे काठमाडौं मख्खनस्थित तारिणी आधारभूत विद्यालयमा प्राथमिक तहकी शिक्षक हुन्। उनी दैनिक विद्यालय जान्छिन्। तर पढाउनुपर्दैन। उनको काम विद्यालय भवन कुर्नु जस्तै भएको छ। किनकि विद्यालयमा विद्यार्थी छैनन्। ‘विद्यार्थी भर्नाको बेला ११ जना थिए। अहिले आउन छोडे’, उनले भनिन्, ‘विद्यार्थी नआएपछि हाम्रो दिनचर्या स्कुल आउनेजानेमै बितिरहेको छ।’ स्कुुलमा दुई शिक्षक…

    Read More