Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • गाउँ देखी सिंहदरबारसम्मा यस्तो छ एनजिओको जालो

    फागुन ४, काठमाडौं । मुलुकमा गैरसरकारी संस्था (एनजीओ) को जालो यति धेरै बढेको छ कि विकट गाउँबस्तीदेखि सहरका महलसम्म एनजीओको पहुँच छ । सामाजिक सेवा, विकास र गरिबी निवारणको लक्ष्य लिएर स्थापना भएका गैरसरकारी संस्थाका सञ्चालकले एनजीओलाई सामाजिक सेवाभन्दा पनि नाफा कमाउने माध्यम बनाएका छन् । एनजीओको विकृति यति धेरै बढेको छ कि कैयौं एनजीओमा…

    Read More
  • अवैध गिरोहले गर्दा १७९ जना नेपाली अलपत्र, नेपाल ल्याउने तयारी

    फागुन ४, काठमाडौं । रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ जना नेपाली प्रहरीको नियन्त्रणमा परेका छन् । विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखेको हो । अलपत्र पर्नेमा अधिकांश महिला छन् । नेपाल पक्षले उनीहरूको उद्धारको प्रयास गरे पनि अझै सफल…

    Read More
  • डेढ वर्षीया छोरी काखमा ,‘दलित’ भन्दै घरनिकाला

    सल्यान / कुमाख गाउँपालिका ६, च्याउखोलाकी एलिसा बिकलाई परिवारले ‘दलित’ भन्दै घरनिकाला गरेका छन् । डेढ वर्षीया छोरी काखमा बोकेकी उनी अहिले बिचल्लीमा छिन् । घरबाट निकालिएपछि जिल्ला प्रहरीमा आएकी सल्यान, च्याउखोलाकी एलिसा बिक । तस्बिर स् बिप्लब महर्जनरकान्तिपुर २१ वर्षीया एलिसाले दुई वर्षअघि स्थानीय टीकाराम रावतसँग प्रेम विवाह गरेकी थिइन् । ‘अहिले सासु९ससुरामात्र होइन, श्रीमानले समेत कुटेर घरबाट…

    Read More
  • चिनियाँ सर्वोच्च अदालतको आदेशमा मेलम्ची खानेपानी आयोजनाले डेढ अर्ब पाउने

    काठमाडौं / मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिँडेका चिनियाँ कम्पनीबाट बैंक धरौटीबापतको एक अर्ब ५१ करोड रुपैयाँ पाउने भएको छ । चाइना रेल्वे ग्रुप अफ कम्पनीले सन् २००९ मा सरुङ निर्माण ठेक्का लिँदा हिमालय बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ धरौटी राखेको थियो । कम्पनीका तर्फबाट चाइना…

    Read More
  • मोबाइल म्यासेजले पत्ता लगायो सुनको पोल

      काठमाडौं / मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले ुसो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् । त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए । उजुरीमा…

    Read More
  • महाभियोगबाट बच्न घुस लिने आयुक्त पाठकद्वारा राजीनामा

      काठमाडौं /नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् ।  घुस लिएको प्रमाणसहितको समाचार कान्तिपुर लगायत सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि, सत्तारुढ दल नेकपाले महाभियोग प्रस्ताव लैजाने तयारी गर्दागर्दै पाठकले राजीनामा दिएका हुन् । महाभियोगबाट बच्न उनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय पुगेर राजीनामा दिएका हुन्…

    Read More
  • चितवनमा नजीककै ब्यक्तिबाट डरलाग्दो बलात्कार 

    प्रनिश थापा , चितवन , ३ फागुन । चितवन प्रहरीले आफ्नै भान्जीलाई बलात्कार गर्ने मामालाइ पक्राउ गरेको छ । रौतहट जिल्ला चपुर ७ बस्ने १५ वर्षीया आफ्नै भान्जीलाई रोजगारीमा लगाइदिने भन्दै चितवन भरतपुर महानगरपालिका १६ स्थित एक पोल्ट्री फर्ममा राखी बलात्कार गरेको आरोपमा बारा गढीमाई ४ बस्ने बर्ष २१ का रवीन्द्र साहलाई प्रहरीले पक्राउ गरेको…

    Read More
  • जातीय आधारमा सांसदबीच नै विभेद

      काठमाडौं / देशका कानुन निर्माता सांसदले ने आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद खिमकुमार बिकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदबीच असमान व्यवहार भइरहेको गुनासो पोखेका हुन् । ‘हाम्रो संविधानको धारा ८३ ले दुई सदनको व्यवस्था गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनमा पन िछन्,’ उनले शून्य समयमा भने, ‘तर प्रत्यक्ष…

    Read More
  • अख्तियार आयुक्तमाथि महाभियोग लगाउने सांसदको तयारी

      काठमाडौं /अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले मुद्दा मिलाउने बहानामा ७८ लाख घुस लिएको सार्वजनिक भएपछि नेकपाले संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्ने संकेत गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि बनेको अख्तियारकै जिम्मेवार व्यक्ति आयुक्त पाठकले घुस लिएको विषय सार्वजनिक भएको थाहा भएपछि नेकपाले सार्वजनिक पदको दुरुपयोग भएको भन्दै महाभियोग प्रस्ताव दर्ता गर्न लागेको…

    Read More
  • पाठकको घूस प्रकरणः कार्यालय अख्तियार,मोलमोलाई गर्ने ठाउँ तीनकुनेको अबैधअखडा’

    काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ । पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यँहा राखेर विभिन्न पक्षसँग मोलमोलाई गर्ने र रकम उठाउने गरेको अख्तियार उच्च स्रोतले जनायो । ‘उहाँका बारेमा अनेक गुनासा आएपछि हाम्रो सुरक्षाकर्मीको टोलीले केही समय निगरानी गरेको थियो,…

    Read More