विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्छ : मन्त्री पोखरेल
काठमाण्डौं / राष्ट्रिय विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति मस्यौंदा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । मस्यौंदा बुझ्नुहुँदैं शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा लिनुपर्ने बताउनुभएको छ । विज्ञानलाई आत्मसात गर्न सकेमात्र विकास हुने बताउनुहुदैं मन्त्री पोखरेलले भन्नुभयोस् विज्ञान र प्रविधिलाई जीवन…
Read More




