-
-
महँगोमा गोलीगठ्ठा प्लान्ट किन्ने तयारी, प्रधानमन्त्रीले रोके, बिचौलियाले खोले
| १ चैत्र २०७५, शुक्रबार ०२:२६पत्रपत्रिकाबाट
चैत्र १, काठमाडौं । सरकारले नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट ९एम्युनेसन० महँगोमा किन्ने भएको छ। यसअघि महँगो भएको भन्दै वर्तमान सरकारले नै यसको प्रक्रिया रोकेको थियो। तर फेरि त्यही मूल्यमा किन्न लागिएको छ। यस विषयमा लामो समयदेखि बिचौलियाको चासो रहँदै आएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले चार अर्ब रुपयाँमा प्लान्ट…
Read More -
‘ओली–बादल कम्पनी’ सँग नझुक्ने विप्लवको हुँकार
| १ चैत्र २०७५, शुक्रबार ०२:१९पत्रपत्रिकाबाट
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेकाले प्रतिबन्धसामु नझुक्ने बताउनुभएको छ । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय हतास मानसिकताको उपज भएको बताउँदै उहाँले यो केपी–बादल कम्पनीको आपराधिक र षड्यन्त्रकारी निर्णय भएको दावी गर्नुभयो । गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले नेकपालाई कुनै…
Read More -
मलाई मार्ने सुचना पाएँ : प्रचण्ड
| १ चैत्र २०७५, शुक्रबार ०२:१३पत्रपत्रिकाबाट
काठमाडौं/नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म ९प्रचण्ड० लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सुचना दिइयो, ‘दाहालले भने, ‘के भएको होला…
Read More -
अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजमा ५० विद्यार्थी फेल
| १ चैत्र २०७५, शुक्रबार ०२:०९पत्रपत्रिकाबाट
काठमाडौं/सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ । पटक पटक अतिरिक्त शुल्क लिँदै आएको कलेजले १० औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७…
Read More -
के हुन् विप्लव समूहका माग, किन भएन वार्ता ?
| १ चैत्र २०७५, शुक्रबार ०२:०४पत्रपत्रिकाबाट
काठमाडौँ/संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संसद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ । गत भदौमा विप्लव समूहसँग वार्ता संघीय सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले बनाएको समिति विप्लव समूहसँग वार्ता गर्न असफल भएको थियो । सरकारी वार्ता टोलीको स्पष्ट धारणाका…
Read More -
परिवार नै मिलेर ६ करोड ठगी
| १ चैत्र २०७५, शुक्रबार ०२:००पत्रपत्रिकाबाट
काठमाडौं/ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली ३ कम्पनी खोलेर पोल्यान्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् । तामाङ दाम्पत्तीले दृष्मा अोभरसिज, नबिल…
Read More -
गम्भीर संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने
| १ चैत्र २०७५, शुक्रबार ०१:५५पत्रपत्रिकाबाट
काठमाडौँ/ गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विद्येयक संसद्मा पुगेको छ । असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस गर्न सक्ने व्यवस्था विद्येयकमा छ । राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी प्रस्तावित विद्येयकमा प्रधानमन्त्री एवं परिषद्को अध्यक्षलाई त्यस्तो अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रिय सुरक्षा…
Read More -
बिप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको पूर्ण प्रभाव चितवनमा
| ३० फाल्गुन २०७५, बिहीबार १६:४३प्रनिश थापा ।
चितवन, ३० फागुन । बिप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बिहीबार नेपाल बन्दको प्रभाव पूर्ण रुपमा चितवनमा समेत परेको छ । चितवनबाट बाहिरिने लामो तथा छोटो दुरीका कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् भने, छोटो दुरीका दुई पांँग्रे सवारीसाधन र अत्ति अत्यावश्यक सवारी भने सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौंरले जानकारी…
Read More -
विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ
| ३० फाल्गुन २०७५, बिहीबार १६:३९प्रनिश थापा ।
चितवन, ३० फागुन । चितवनमा विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती भरतपुर महानगरपालिका–५ मा रहेको वर्डा कार्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आशंंकामा चितवन प्रहरीले दुई जना लाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूको परिचय प्रहरीले खुलाउन मानेको छैनन् । साथै, सोही बिस्फोटमा संलग्न रहेको आशंकामा पक्राउ परेका…
Read More


