Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    प्रतिबन्धित नेकपा समूहका महासचिव विप्लव पक्राउ परे भने जन्मकैद सजाय हुने

      काठमाडौं/प्रतिबन्धित नेपला कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ परे भने प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उनका सबै गतिधबधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ । ‘सरकारले विप्लव समूहका गतिविधि विध्वंसात्म र आपराधिक…

    Read More
  • मुख्य समाचार

    आफ्नो आफ्नो वर्चस्व बढाउने होडमा नेकपा एकता प्रकिया ढिलाई

    काठमाडौं/नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भैरहवा पुगेर पार्टीको स्थानीय तहको एकता आकस्मिक रूपमा हुने अभिव्यक्ति दिए । चुनावी गठबन्धन र एकता घोषणा भएजसरी नै आकस्मिक रूपमा तल्लो तहमा पनि हुने एकता हुने ओलीको भनाइ थियो । एकता कहिले टुंगिन्छ भन्ने कुनै ठोस समयसीमा भने छैन । १० महिनादेखि नेकपाका शीर्ष नेता ‘आज भोलि’…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय कन्टेनरको धन्दा :आउँदा सामान ल्याउने, जाँदा लागुऔषध बोक्ने

      धादिङ/धादिङ प्रहरीले पृथ्वी राजमार्ग्स्थित गजुरी गाउँपालिका १ गजुरी बजारबाट शुक्रबार बिहान एक सय ६४ किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश मरेठ जिल्ला मरेठसिटी लिसारी गेटथाना बस्ने २३ वर्षीय मौ महताव छन् । काठमाडौँमा सामान छाडेर भारतको उत्तरप्रदेश जाँदै गरेको यूपी १९ टी ५१७१ नम्बरको भारतीय ट्रक जाँचका क्रममा…

    Read More
  • अपराध/दुर्घटना

    प्रतिबन्धित नेकपा विप्लव समूहका नेता हेमन्त प्रकाश ‘सुर्दशन’ सहित आठ जना पक्राउ

      काठमाडौं/प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाश ओली सुर्दशनसहित आठ जना पक्राउ परेका छन् । प्रहरीको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राति काभ्रेबाट उनीहरुलाई पक्राउ गरेको हो । नेता ओलीसँगै पक्राउ पर्नेमा शंकर अधिकारी, ललित लामा, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, लोकेन्द्र खड्का,विजय श्रेष्ठ, सन्जीव कार्की र वेद घिमिरे रहेको प्रहरी जानकारी दिएको…

    Read More
  • प्रवास

    अमेरिकामा प्रचण्डलाई राजकीय सम्मान

    काठमाडौं/पत्नी सिता दाहालको उपचारका क्रममा अमेरिका भ्रमणमा रहेका नेकपाका अध्यक्ष प्रचण्डलाई अमेरिकाले भब्य स्वागत सहित राजकिय सम्मान प्रदान गरेको छ । संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर समेत जारी गरिसकेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    पाँचौँ भरतपुर महोत्सव : स्टल व्यापारीमाथि हातपात

    भरतपुर । जारी भरतपुर महोत्सवको चौँथो दिन बुधबार महोत्सवका स्टल व्यापारीहरुले आफूहरुमाथि आयोजकबाट हातपात भएको आरोप लगाएका छन् । लगातार तीन दिनसम्म पनि बोहनी नभएपछि स्टल व्यापारीहरुले आफ्ना लिखित मागहरु राख्न महोत्सव सचिवालय जाँदा हातपात भएको उनीहरुको आरोप छ । हातपातपछि दुई पक्षबीच भएको छलफलका क्रममा आयोजक युवा संघ, भरतपुरका अध्यक्ष असीम भट्टराईले घटना निन्दनीय…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सवमा आयोजक र व्यापारी विवाद बढ्दै

    भरतपुर । युवा समाज भरतपुरले आयोजना गरेको पाँचौँ भरतपुर महोत्सवमा आयोजक र व्यापारीबीच विवाद बढ्दै गएको छ । चैत ३ गतेदेखि १३ गतेसम्मका लागि जारी महोत्सवमा व्यापार नै नभएपछि व्यापारीले आफूहरु घर फर्किन पाउनुपर्ने भन्दै व्यावसायिक स्टल नै बन्द गरेर बसेका छन् । चौँथोे दिनसम्म पनि व्यापार शून्य भएपछि भाडा तिर्न नसक्ने भन्दै आफूहरु महोत्सवमा…

    Read More
  • मुख्य समाचार

    एसईई परीक्षामा चार लाख ७५ हजार विद्यार्थी सहभागी हुँदै

    काठमाडौं/चैत्र १० गतेबाट सञ्चालन हुने यस वर्षको माध्यकिक शिक्षा परिषद् ९एसईई० मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुने भएका छन् । मुलु्क संघीयतामा गइसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    ब्रिटेनका पाँच मस्जिदमा हिंस्रक हमला

    बीबीसी/ ब्रिटेनको सबैभन्दा ठूलो शहरमध्ये एक बर्मिंघममा गत राती पाँच मस्जिदमाथि हिंस्रक हमला भएको छ । सुरुवाती रिपोर्ट अनुसार यो हमला बुधबार अबेर रातीदेखि बिहिबार बिहान हुनुअघि भएको हो । मस्जिदको बाहिरी झ्याल तथा ढोकामा एक बलियो हथौडाले हमला गरियो । बर्चफिल्ड रोडस्थित मस्जिदमा भएको यो हमला अबेर राती करिब साढे दुई बजे भएको हो…

    Read More
  • मुख्य समाचार

    लगानी सम्मेलनका लागि यी तीन आकर्षक परियोजना प्रस्ताव

    काठमाडौँ/आसन्न लगानी सम्मेलनमा औद्योगिक पूर्वाधारका क्षेत्रका तीनवटा महत्वपूर्ण आयोजनाको लगानीकर्ता समक्ष पेश गरिने भएको छ । लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माण ९सेज० को प्रस्ताव तयार गरेको हो ।  देशलाई औद्योगीकरणका दिशामा लैजान राष्ट्रिय पुँजीमात्र पर्याप्त नहुने भएकाले तीनवटा महत्वपूर्ण आयोजना वैदेशिक लगानीका लागि प्रस्ताव…

    Read More