‘नेकपा कै कारण दुई तिहाईको सरकार ढल्छ, अरुले केही गर्नु पर्दैन’ : मोहन बैध
मङ्लबार, चैत्र १२, २०७५/ उमेरले ७ दशक पार गरिसकेका कम्युनिस्ट नेता हुन् मोहन वैद्य । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरुसमेत रहेका वैद्य पछिल्लो समय एक्लिँदै गएका छन् । शान्तिपूर्ण राजनीतिमा आएपछि सबैभन्दा ठूलो पार्टीका महत्त्वपूर्ण नेता रहेका वैद्यलाई यतिवेला धेरै पुराना साथीहरुले छोडेका छन् । प्रचण्डबाट छुट्टिदा सँगै आएका बादल, देव…
Read More




