Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    २४ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०७६र७७ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुको हो हला र बिरोधका बाबजुद अत्याधिक बहुमतले नीति तथा कार्यक्रम पास भएको छ । नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र…

    Read More
  • अपराध/दुर्घटना

    नागरिकताको सम्बन्धमा गृह मन्त्रालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश ।

    काठमाडौँ, २४ बैशाख । सर्वोच्च अदातलले नागरिकताको विषयमा गृह मन्त्रालयले गरेको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । बालकृष्ण न्यौपानैको रिटमा सोमबार न्यायाधीशद्वय ईश्वर खतिवडा र शुष्मलता माथेमाको इजलासले जन्मको आधारमा नागरिकताप्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गृहले गरेको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    आखिर कस्को आडमा निहुँ खोज्दै छ एनसेल ?

    काठमाण्डौं । नेपाली जनतालाई बैधानिक रुपमा लुटने लाईसेन्स लिएको निजी क्षेत्रको टेलिकम प्रदायक बहुराष्ट्रिय कम्पनि एनसेल प्रालिले लाभकर नर्तिने षडयन्त्रलाई बढाएको छ । सत्ता र शक्तिको आडमा अर्बौं राजश्व छली गर्दै आएको एनसेलले पुँजीगत लाभकर नतिर्ने षडयन्त्र स्वरुप अन्तर्रा्ष्ट्रिय मध्यस्थता (आर्बिट्रेसन) का लागि निवेदन हालेको छ । एनसेल तथा एक्जिएटा कम्पनीबाटै खरिद–बिक्रीमा लाग्ने बाँकी पुँजीगत…

    Read More
  • फोरम र नयाँ शक्तिबीच एकता घोषणा (पूर्णपाठसहित)

    (आज) सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकताको घोषणा गरिएको थियो। एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक भट्टराई र फोरमको तर्फबाट अध्यक्ष यादवले हस्ताक्षर गरेका छन् । एकता समारोहमा दुबै पार्टीका नेता तथा कार्यकर्ताले हल खचाखच भरिएको थियो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । एकीकरणको…

    Read More
  • अपराध/दुर्घटना

    ४ वटी श्रीमतीका धनी यातायातका लेखापालको ५ करोड अकुत सम्पत्ति छानबिनमा

    काठमाडौं/ ४ वटी श्रीमतीका धनी यातायात ब्यबस्था कार्यालय कोशीका लेखापलविरुद्व विशेष अदालतलमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले ५ करोडभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै लेखापाल सुरेश अधिकारीविरुद्व मुद्दा दायर गरेको हो । एक विज्ञप्ति जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै यातायात व्यवस्था कार्यालयका लेखापाल अधिकारीले ५ करोड १० लाख ३३…

    Read More
  • मुख्य समाचार

    फोरम र नयाँ शक्तिबीचको  एकताको घोषणा भोलि

    वैशाख २२, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । एकीकृत पार्टीको घोषणा २३ वैशाख ९सोमबार० मा नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिनेछ । फोरम नेपाल र नयाँ शक्तिको बसेको छुटाछुटै केन्द्रीय समिति बैठकले एकीकरणका लागि भएकोसहमति अनुसार एकता गर्ने प्रस्ताव अनुमोदन गरेसँगै एकीकरण हुने सुनिश्चित भएको हो ।…

    Read More
  • मुख्य समाचार

    आफ्नो पार्टीले २३ गते कुनै बन्द नराखेको नेकपाको स्पष्टोक्ती

    काठमाडौं / बैशाख २३ गते नेपाल बन्दको हल्लाहरु व्यापक रूपमा सामाजिक सञ्जालहरूमा आइरहेको हुनाले सबैतिरबाट नेपाल कम्युनिस्ट पार्टीले बन्द गरेको हो कि भन्ने भ्रम परेको हुनाले नेत्रबिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेको छ । नेकपा केन्द्रीय कार्यालयका अनुसार आफ्नो पार्टीले तत्काल कुनै बन्द राखेको छैन । नेपाल कम्युनिस्ट…

    Read More
  • अपराध/दुर्घटना

    सात करोडमा बनेको पुल भारतीयको अवरोधले सञ्चालनमा आएन

    पर्सा /ठोरीस्थित ठुटे खोलाको पुल ‘सेल्पी स्पट’ मा सीमित छ । सात करोड रुपैयाँ लागतमा बनेको पुल भारतीय अवरोधका कारण सञ्चालन हुन पाएको छैन । सवारीसाधन गुड्न नपाए पनि पुलमा आन्तरिक एवम् भारतीय पर्यटक सेल्फी र फोटो खिचेर रमाउने गरेका छन् । वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने पुलले ठोरी गाउँपालिका २ र ३ लाई जोड्छ…

    Read More
  • अपराध/दुर्घटना

    किन चाँडै भत्किन्छन् सडक ?

    काठमाडौँ/ पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिकाको बजार क्षेत्रमा चारलेन सडक निर्माणाधीन अवस्थामै अलकत्रा सोहोरिने, बीचमै दबिने त्रुटि देखाप¥यो । कूल १९ करोड ७० लाख रुपियाँ लागतको उक्त आयोजना मापदण्ड बमोजिम नै सञ्चालन गरिएको ठेकेदार र डिभिजन कार्यालय भरतपुर, चितवनले दाबी गरिरहँदा सडकको डिजाइनमै समस्या रहेको निष्कर्षमा दुवै पक्ष पुगे ।  कालोपत्रे, बेसलाइन र…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको कालिकामा पानीको मुहानमै अवैध क्रसर

    चितवन,बैशाख २२/ पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालन गर्न संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ८ जुटपानीबजार नजिकै रहेको दुई वटा खानेपानीको मुहानमा क्रसर सञ्चालन हुँदा खानेपानीको हाहाकार भएको हो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी अध्यक्ष रहेको मनकामना क्रंक्रिट उद्योगले अनुमति नै नलिइ सञ्चालन गरेको क्रसर…

    Read More