Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आफ्नै निर्णयको बोझमा ओली सरकार, यी हुन् विवादमा परेका निर्णयहरु

    पछिल्लो समय ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै गएको छ । विपक्षीदेखि नागरिक समाज, आफ्नै पार्टीका नेतादेखि सामाजिक सञ्जालसम्म सरकारको आलोचना बढ्दो छ । पार्टीभित्र र सरकारमै पनि समन्वय अभावमा एकपछि अर्को निर्णय विवादमा पर्न थालेको नेताहरु बताउँछन् । कुन–कुन निर्णय परे विवादमाः विषादी परीक्षण, आइफा अवार्ड, गुठी विद्येयक, पेट्रोलियम मूल्यवृद्धि, कर्मचारीको प्रोत्साहन भत्ता खुला,…

    Read More
  • अपराध/दुर्घटना

    तरकारी नमुना परीक्षणमै १ लाख ५० हजार लिन्छन

    असार २३, काठमाडौं । नेपाल आउने भारतीय उत्पादनको नमुना परीक्षण गर्न पैसै लाग्दैन। सामान्य बाटा खर्चले पुग्छ। त्यही काम गराउन नेपाली व्यवसायीले भने एउटा नमुनाको १ लाख ५० हजार रुपैयाँ तिर्दै आएका छन्। ‘आफै गएर नमुना परीक्षण गरेर ल्याउन भेउ पाइँदैन। भारतीय भन्सार एजेन्टलाई पठाउनुपर्ने बाध्यता छ’, अलैँची व्यवसायी महासंघका सचिव मातृृका घिमिरेले भने, ‘उनीहरुले…

    Read More
  • अपराध/दुर्घटना

    देशैभर भूमाफियाको चलखेल : नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा

    असार २३, काठमाडौं । नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ । माफियाले नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा रानीमहलका जग्गा शंकास्पद रूपमा अतिक्रमणमा परेको तथ्य फेला परेको हो ।…

    Read More
  • मुख्य समाचार

    एकाबिहानै ‘छौंडा’ छुटेपछि…

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको यो ट्वीटले हल्लीखल्ली मच्चायो । अघिल्लो दिनमात्र सत्तारूढ नेकपाको संसदीय दल बैठकमा सरकारप्रति सांसदहरूले असन्तुष्टि जनाएका थिए । पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले बैठकपछि संवाददाताहरूसँग भारतबाट आयातीत फलफूल तथा तरकारीमा विषादी परीक्षण रोक्ने निर्णयप्रति आपत्ति जनाएका थिए । प्रधानमन्त्रीका प्रमुख सहयोगीका…

    Read More
  • कृषि/पर्यटन

    भारतको दबाबको अगाडी ओली सरकारले घुडा टेक्यो :  विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौँं/भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय गर्दै अन्तत् ः भारतको दबाब थेग्न नसकी ओली सरकारले घुडा टकेको छ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो । भारतीय दूतावासले…

    Read More
  • अपराध/दुर्घटना

    कार्यालयमै मदिराले लठ्ठ गोर्खाका एसपी हटाइए

    २० असार, काठमाडौं । गोरखाका प्रहरी प्रमुख उपरीक्षक ९एसपी० भोला रावल हटाइएका छन् । कार्यालयमै मदिरा सेवन गरेर लठ्ठ भेटिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई हटाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार रावलको ठाउँमा एसपी ओम अधिकारीलाई खटाइएको छ । अधिकारी हाल महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत् छन् । मदिरामा लठ्ठ एसपी रावलले गण्डकी प्रदेश…

    Read More
  • अपराध/दुर्घटना

    लुटन सके लुट कान्छा : मुख्यमन्त्रीहरू आफूखुसी विदेश भ्रमणमा

    प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन् । कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन् । उनीहरूको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बहस हुन थालेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गरिरहँदा प्रदेश ३…

    Read More
  • अपराध/दुर्घटना

    गोरखा प्रहरी प्रमुख एसपीलाई कार्बाही हुने

    गोरखा/गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावलले दिउसै मदिरा सेवन गरेको हुनसक्ने भन्दै दिउसो कार्यालय समयमै मेडिकल चेकजाँच गरेको छ । छड्के निरीक्षणका क्रममा बुधबार दिउसो गोरखा आएको एसएसपी हरिराज वाग्लेको टोलीले निरीक्षण गर्दा कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको डिआइजी विनोद शर्मा घिमिरेले जानकारी दिए । ‘गोरखाका एसपी तीन दिनसम्म…

    Read More
  • कला/साहित्य

    असारे विकास :‘सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेत नष्ट भएपछि पागलजस्तै भएँ’

    खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा ९पहिलो रोपाइँ० गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए । बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी…

    Read More
  • चितवन सेरोफेरो

    बिभागको निर्देशनलाई लत्याउदैं भरतपुर नापी कार्यालय  !

    चितवन भरतपुर ४ का गैरे परिवार पुर्जामा,नक्सामा, भएको आफ्नो जमिन छुटाईदिन माग गर्दै जिल्ला नापी कार्यालय भरतपुर धाउँन थालेको पनि बर्षौं भईसकेको छ । नापी कार्यालय भरतपुरले कहिले के त् कहिले के भन्दै उनीहरुलाई झुलाउन थालेको पनि ३ बर्ष भन्दा बढी भईसकेको छ । भरतपुर ४ लकुं निवासी ईन्द्रमाया गैरेको नाममा रहेको साविक नारायाणगढ ८(ख)कि.न.१५४८,…

    Read More