Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    किन हुन्छ ठूला आयोजनामा सधैँ अवरोध ?

    सरकारले राष्ट्रिय गौरव र प्राथमिकतामा राखेका आयोजनाको संख्यामा पर्वतमा मात्रै दर्जनभन्दा बढी छ । सरकारी नीतिमा त्यस्ता आयोजनाको काममा कुनै खालको अवरोध नगर्ने व्यवस्था छ । तर यहाँ भने ठूला आयोजनाले पटकौं पटकको अवरोध खैप्दै आएका छन् । असार मसान्तसम्म पर्वत खण्डको ७० प्रतिशत काम सक्ने योजना बनाएको मध्यपहाडी लोकमार्गको प्रगति ५० प्रतिशत पनि पुगेन…

    Read More
  • अपराध/दुर्घटना

    सरकारले प्रतिबन्धित नेकपा विप्लवसँग वार्ता नगर्ने

    श्रावण ३, काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आउने विश्वासिलो आधार नभई सरकारले प्रतिबन्धित नेकपासँग वार्ता नगर्ने स्पष्ट पारेको छ। वार्ताका नाममा विगतमा विद्रोही शक्तिले शक्ति सञ्चय गरेको प्रसंग उल्लेख गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वार्ताका लागि शान्तिपूर्ण राजनीतिमा आउनुपर्ने सर्त राखेका छन्। ‘शक्ति सञ्चय गर्नका लागि वार्ताको हल्ला गरेर हुँदैन। हामीले…

    Read More
  • एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार, अस्ट्रेलिया जानेको संख्या सर्वाधिक

    नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

    राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर…

    Read More
  • अपराध/दुर्घटना

    जग्गा सरकारी, दर्ता निजी, मोही वाग्मती खोलो

    सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा पाइएको छ । काठमाडौँ मेडिकल कलेज अघिल्तिर पर्ने साबिक कित्ता नं ३६५ को उक्त जग्गाको विवरण मालपोत कार्यालय डिल्लीबजारको ढड्डाबाट भने कायब पारिएको छ । सिनामंगलको फाँटमा वाग्मती खोला पसेपटि गुठी संस्थाले २०४४ माघ ५ गते त्यसको ४३ रोपनी ५ आना ३ पैसा जग्गा…

    Read More
  • मुख्य समाचार

    विप्लव-सरकारबीचको वार्ता : हल्ला र यथार्थ

    २ श्रावण २०७६, बिहीबार/सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने कुराको छ । हल्ला यतिसम्म चलाइएको छ कि सरकारी वार्ता टोलीको नेतृत्व सत्तारुढ दल नेकपाका महासचिव…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरस्थित क्यान्सर अस्पतालमा अनियमिता नै अनियमितता

    चितवन । चितवनको भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एकपछी अर्को अनियमितताहरु बढदै गईरहेको छ । मित्रराष्ट चिन सरकारको उपहार स्वरुप प्राप्त सो हस्पिटलमा राजनितिक आडमा चरम भष्ट्रचार, बेथिती र अनियमितता बढी रहेपनि त्यसलाई सरकारले रोकथाम गर्न नसक्दा अस्पताल स्वंय क्यान्सरग्रस्त बन्दै रिफर सेन्टरमा परिणत हुँदै गएको हो । अस्पताल प्रशासनले स्वंय पक्षपाती ब्यबहार…

    Read More
  • अपराध/दुर्घटना

    ठुला होटलमा प्रहरीले किन छापा मार्न सक्दैन :साना ब्यबसायी, छापामार शैलीको प्रहरी अप्रेशन खेदजनक : संघ

    चितवन । चितवनका विभिन्न क्षेत्रका होटलहरुमा प्रहरीले गत् सोमबार दिउसो छापा मारी एक दर्जनभन्दा बढी पेशेवर यौंनकर्मी सहित ९७ जनालाई पक्राउ गरेको छ । लामो समयपछी सोमबार दिउँसो सरप्राईज रुपमा प्रहरीले नारायणगढको पुलचोक, पोखराबसपार्क, न्युरोड, भरतपुर बसपार्क, टाँडी, रामनगर, शिबघाट लगायतका क्षेत्रमा रहेका होटल, लज तथा कटेजहरुमा छापा मारेको हो । होटलमा छापा मार्ने क्रममा…

    Read More
  • मुख्य समाचार

    असारमै सकियो साढे २ खर्ब

    विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न सेकन । त्यसमा १२ प्रतिशतले राजस्व संकलनले कम भयो । मंगलबार साँझसम्म बजेटको कुल खर्च १० खर्ब ८२ अर्ब ८५ करोड रुपैँया भएको छ । खर्च भएको बजेटको करिब…

    Read More
  • अपराध/दुर्घटना

    उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

    जिल्लाका सबै स्थानीय तहमा प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्तासमितिमार्फत गराउँदै आएका छन् । तर उपभोक्ता समितिहरुले आ–आफ्नो जिम्मेवारीमा परेको काम फेरि ठेक्का दिएर गराउँदा भ्रष्टाचार बढेको गुनासो बढ्न थालेको छ । जनप्रतिनिधिले आफ्नै आफन्त राखेर उपभोक्ता समिति गठन गर्ने र सोही समितिमार्फत रजाइँ गर्ने गरेको पाइएपछि त्यस किसीमको गुनासो बढ्न थालेको हो ।…

    Read More