काठमाडौंका पनि भित्रियो कोराना ! एक पुरुषमा पुनः संक्रमण
२३ वैशाख, काठमाडौं / काठमाण्डौमा पनि कोराना भाईरसको संक्रमण देखिएको छ । कोरोना भाइरस ९कोभिड(१९० मुक्त भएर घर फर्किएका भनिएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१…
Read More




