Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नेपालमा कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमण संख्या ८२ पुग्यो।

    काठमाण्डाै – नेपालमा कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमण संख्या ८२ पुगेको छ। थप ७ जना नयाँ संक्रमित थपिएसंगै संख्या बढेको हो। नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेटिएका नयाँ सङ्क्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षीय पुरुष छन् भने ९, ३२, ३४ र ५५ वर्षीया…

    Read More
  • मुख्य समाचार

    सिमानाकामा चेकपाेस्ट (बिओपी)काे संख्या पाँच सय पुर्याउने गृहमन्त्रालयकाे तयारी

    काठमाडौं / गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्‍याउने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएकाे निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले साे सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेकाे हाे । हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी…

    Read More
  • अपराध/दुर्घटना

    भ्रष्टाचारको महामारी : कम्पनीको ठेक्का बचाउन मन्त्रिपरिषदबाट कानुन नै संशोधन

                                                                                 फाईल फोटो काठमाडौं /नेपाल प्रहरीका लागि ६० करोड रुपैयाँबराबरको सञ्चार प्रविधि खरिद गर्ने जिम्मा लिएको कम्पनीको ठेक्का…

    Read More
  • मुख्य समाचार

    भारतमा रहेका नेपालीको उद्दार सम्भव छैन : प्रधानमन्त्री

    काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेका नेपालीको तत्काल उद्दार सम्भव नभएको बताएका छन् ।भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई उद्दारको विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले भारतमा रहेका नेपालीको उद्दार तत्काल गर्न नसकिने बताएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न उठाएका थिए । चण्डीगढमा मात्रै…

    Read More
  • नेपालमा कोराना संक्रमितको सख्याँ ७५ पुग्यो, अझ बढने संकेत

    २१ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा शुरुमा ९ जना र पछी थप ६ गरी १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १६ जना कोरोना स‌ंक्रमित भेटिएका हुन्…

    Read More
  • मुख्य समाचार

    वंगुर पालनमा रमाउदै वेलवहादुर

    वि वि श्रेष्ठ/व्यानपा–५, तनहुँ/लामो समयसम्म भारतमा वसेर फर्किएको वेलवहादुर राना वंगुर पालनमा रमाउन थालेका छन् । समुदाय नै उक्त वंगुर पाल्ने समुदायको रहेता पनि उनले व्यवसायिक रुपमा वंगुर पालेर आम्दानीको श्रोत वनाएका छन् । कृषि नै मुख्य पेशा भएता पनि हाल उनले व्यानपा वडा नं ५ पतेनीटारमा करिव ५ रोपनी क्षेत्रफलमा वंगुरपालन गरेका रानाका अहिले…

    Read More
  • मुख्य समाचार

    अब लकडाउन खुकुलो हुने, कार्ययोजना बन्दै

    काठमाडौं/लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो…

    Read More
  • अपराध/दुर्घटना

    नेपालमा प्रेस स्वतन्त्रता कमजोर हुँदै

    काठमाडौं /नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन् । विश्वका लोकतान्त्रिक मुलुकहरुमा प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिइन्छ । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिएका छन् । रिपोर्टर विदआउन बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान…

    Read More
  • चितवन सेरोफेरो

    हंँस सहकारीद्धारा सय विपन्न परिवारलाई राहत सामाग्री

    बैशाख २०, चितवन/हंस बहुउद्धेश्य सहकारी संस्थाले नारायणढका विपन्न परिवार र असंगठित मजदुरलाई लक्षित गरी एकसय विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । संस्थाले आज नारायणगढमा उनीहरुलाई चामल, तरकारी लगायतका खाद्यसामाग्री वितरण गरेको हो । संस्थाले लकडाउनको शुरुवाती क्षण बाट नै भरतपूर महानगरपालिकाका विभिन्न वडामा राहत वितरण कार्यालयलाई तीब्रता दिदै आएको छ । लामो लकडाउनका कारण…

    Read More
  • मुख्य समाचार

    राजनीतिक अवस्था कमजोर भएपछि दौडधुपमा चीन

    काठमाडौं/सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्। चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो व्यक्त गरेकी थिइन्। तत्कालीन एमाले र माओवादीलाई मिलाउन चिनियाँको भूमिका र सद्भाव रहेको चर्चा भइरहेका बेला अहिले दलको विवादमा पनि चीन सक्रिय देखिएको छ।…

    Read More