Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    भ्रष्टचारको विरोध गर्ने गैंडाकोटकी उपमेयर शनिबारको दिन सरकारी गाडी चढेर बिहेभोजमा !

    गैँडाकोट,असार १३/गैंडाकोट नगरपालिकामा मेयरले भ्रष्टचार गरे भन्दै आन्दोलन गर्ने उपमेयर आफै भ्रष्टचारमा लिप्त भएको दृश्य देखिएको छ। शनिबारको दिन उपमेयर ले सरकारी गाडी दुरुपयोग गरी विहेभोजमा गएकी हुन्। लकडाउनको समयमा सरकारले बिहेमा हुने सहभागिको संख्या र भोजमा कडाइ गरेको छ । कुनै पनि विवाह उत्सव वा सांस्कृतिक कार्यक्रममा २५ जना भन्दा बढी उपस्थित हुन नपाउने…

    Read More
  • अपराध/दुर्घटना

    चुनौतीपूर्ण बन्दै लागूऔषध नियन्त्रण

    काठमाडौँ, असार १३ गते/गृहमन्त्री रामबहादुर थापाले लागूऔषध प्रयोग तथा ओसारपसार विश्वव्यापी रूपमा नै चुनौतीपूर्ण बन्दै गएको बताउनुुभएको छ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यसको प्रभावकारी रोकथाम, नियन्त्रण र उपचार सेवाका लागि सामूहिक प्रयास अपरिहार्य भएको बताउनुभयो । लागूऔषध कारोबारमा संलग्न समूहले खुला सीमासंँगै नयाँ मार्ग र विधि प्रयोग…

    Read More
  • मुख्य समाचार

    किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य

    काठमाडौँ, असार १३ गते/सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताउनु भएको छ । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको…

    Read More
  • मुख्य समाचार

    ११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व

    काठमाडौं/बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा वृद्धि भएको…

    Read More
  • मुख्य समाचार

    सहर बजारमा भिडभाड बढ्यो, सुरक्षा विधि पालना नगरे भयावह हुन सक्ने

    काठमाडौं/बन्दाबन्दी (लकडाउन)  खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने चिकित्सकले बताएका छन् । भिडभाडमा भौतिक दूरी र सुरक्षाका विधिसमेत अवलम्बन नगरिँदा कोरोनाको संक्रमण भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकले सल्लाह…

    Read More
  • मुख्य समाचार

    थपिए कोरोनाका नयाँ लक्षणहरु

    काठमाडौं/हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन्। कोरोना संक्रमितको मुख्य रूपमा उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.सागरकुमार राजभण्डारीका अनुसार नयाँ लक्षणका कारण चिकित्सकमा चुनौती थपिँदै…

    Read More
  • मुख्य समाचार

    कालोमोसो नलगाउने गरी काम गर्न सांसद बरालको आग्रह

    पोखरा, १२ असार/गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले कालोमोसो नलगाउने गरी काम गर्न निजामति कर्मचारी र सडक निर्माण कम्पनिलाई आग्रह गरेकाछन्। पोखरा २५ हेमजा स्थित मध्य पहाडी लोकमार्गमा पर्ने हेमजा सडक खण्डको शुक्रबार अवलोकन गर्दै सांसद बरालले गुणस्तरलाई ख्याल गरी राष्ट्रिय गौरवका योजनालाई बिषेश प्रथामिकता दिएर काम गर्न सुझाव दिदै स्थानियले कालोमोसो नलगाउने गरी…

    Read More
  • चितवन सेरोफेरो

    करदाता, कर्मचारी, खेलाडीसहित महानगरपालिकालाई सहयोग गर्नेहरुलाई सम्मान ।

    भरतपुर महानगरपालिकाले छैटौँ नगरसभाको अवसर पारेर करदाता, कर्मचारी, खेलाडीसहित महानगरपालिकालाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । आज शुक्रबार महानगरपालिकाको नगरसभाको अवसर पारेर महानगरपालिकालाई कर तिर्ने विभिन्न सात, कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने १३, विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने सात, १४ जना कर्मचारीलाई सम्मान गरिएको छ । त्यस्तै दक्षिण एशियाली खेलकूद (साग)मा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको छैठौँ नगरसभा सम्पन्न: ४ अर्ब १५ करोड बराबरको बजेट पारित

    चितवन/भरतपुर महानगरपालिकाको बुधवार सुरू भएको छैठौ नगरसभा आज सम्पन्न भएको छ । महानगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उप प्रमुख पार्वती शाह ठकुरीद्वारा प्रस्तुत ४ अर्ब १५ करोड बराबरको बजेट पारित गर्दै शुक्रबार सम्पन्न भएको हो । शुक्रबार सम्पन्न छैटौँ नगरसभामा महानगर प्रमुख रेनु दाहालले आर्थिक वर्ष ०७७ र ०७८ का लागि…

    Read More
  • मुख्य समाचार

    अब सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने

    काठमाडौं/सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ ।नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणले…

    Read More