Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    माडीमा आकासे पुल बनाएरै छाड्ने प्रचण्ड उदघोष।

    चितवन/नेपाल कम्युनिष्ट पार्टीका(नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जमा आकाशे पुल बनाएरै छाड्ने उद्दघोस गरेका छन्। जिल्लामा बाढी पहिरोले पुर्‍याएका क्षतिबारे जानकारी लिने क्रममा(शनिबार) माडी पुगेका दाहालले चितवन राष्ट्रिय निकुञ्जमा आकाशे पुल बन्नेमा ढुक्क हुन आम माडी बासीलाई आग्रह समेत गरेका छन् । उनले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशे पुल बनाउने…

    Read More
  • अपराध/दुर्घटना

    अवैध रूपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा चितवनको पुरानो मेडिकल कलेजका ४ डाक्टर पक्राउ

    चितवन/असार २७/चितवनमा प्रहरीलेअवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजका ४ जना डाक्टरहरुलाई अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा.राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती,  डा. सुप्रभात श्रेष्ठ र डा.किरण अधिकारी रहेका छन् ।…

    Read More
  • मुख्य समाचार

    राजनीतिक दलको विवाद : ४६ स्थानीय तहले अझै बजेट ल्याउनै सकेनन्

    काठमाडौं/असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । कतिपय दुर्गम क्षेत्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख नहुँदा बजेट आउन सकेको छैन भने कतिपयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम…

    Read More
  • अपराध/दुर्घटना

    बढ्दो विपद्जन्य कहर :अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति

    काठमाडौँ/असार २७ गते/कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पु¥याएको छ । मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो । पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति…

    Read More
  • अपराध/दुर्घटना

    बाढीले गैँडाकोटमा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    गैंडाकोट/तिनदिनदेखि लगातार परेको पानी र स्थानिय खोलामा आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा डाइभर्सन बगाईदिएको छ । डाइभर्सन बगाएपछि राजमार्ग सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी…

    Read More
  • मुख्य समाचार

    कोरोना अपडेट : विश्वभर पाँच लाख ६२ हजार १७ को मृत्यु, ७३ लाख २४ हजार ८७० कोरोना मुक्त

    महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० का कारण विश्वभर पाँच लाख ६२ हजार १७ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड २६ लाख १५ हजार ७४९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ७३ लाख २४ हजार ८७० जना भने उपचारपछि निको भएका छन् । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त…

    Read More
  • अपराध/दुर्घटना

    बाढीपहिरोले देशभर २३ को मृत्यु, ३६ बेपत्ता

    काठमाडौं/बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो धनजनको क्षति पुर्‍याउन थालेको छ। बिहीबार राति २३ जनाले ज्यान गुमाउनुका साथै ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार २६ जना घाइते छन्। केन्द्रको शुक्रबार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार कास्कीको पोखरा महानगरपालिका र जाजरकोटको बारेकोट गाउँपालिकामा ७/७, म्याग्दीका धौलागिरि र मालिका गाउँपालिका…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय मिडियाका ‘झुटकारिता’

    भारतीय मिडियामा झुट सामग्रीका ‘स्याक्न्डल’ नौला होइनन्। यस्ता स्क्यान्डलले पीत पत्रकारिता बढिरहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले गत वर्ष कडा ध्यानाकर्षण गराएको थियो। त्यसले पेसा, सम्बन्धित संस्था र सर्वसाधारण तीनै पक्षलाई हानि पुग्ने अदालतको ठहर थियो। फैसलामा भनिएको थियो– ‘प्रेस स्वतन्त्रता सर्वोच्च त हो, तर त्यो एकतर्फी हुनु हुँदैन।’ ‘द वायर’ न्युज पोर्टलले गरेको अपिलमा न्यायाधीशहरू…

    Read More
  • मुख्य समाचार

    रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीलेशुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने बताए । उनले आपसी छलफलबाटै राजनीतिक समस्याको समाधान हुने उल्लेख गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ : सम्मानननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा गर्नुभएको…

    Read More
  • मुख्य समाचार

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरियो।

    काठमाडौं/२५ असार/नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ असार २३ गतेको निर्णयअनुसार असार २५ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका शैलेश थापा क्षेत्री दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो । सुशोभन समारोहमा गृहसचिव न्यौपानेले…

    Read More