अर्घाखाँचीमा लेनदेको विषयमा सामान्य विवाद हुँदा दाजुद्धारा भाइको हत्या
अर्घाखाँची/अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ मा आफ्नै दाजुले ७० वर्षका भाई वीरबहादुर गमालको हत्या गरेका छन् । बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । घर फर्किँदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेको विषयमा दाजुभाइको सामान्य विवाद हुँदा भीरबाट धकेलीदिदा भाइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी…
Read More
