बिपि कोइराला क्यान्सर अस्पताल भरतपुर रिफर सेन्टरमा परिणत बन्दै ।
चितवन । धनुषाका सञ्जीब धानुक आमा बिलाटुना देबीको पाठेघरको क्यान्सरको उपचार गर्न दक्षिण एसियामै सुविधा सम्पन्न भनेर कहलिएको चितवन को भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पताल आए । तर, डाक्टरहरुले कहिले भरतपुरकै निजी अस्पताल त कहिले भक्तपुर क्यान्सर अस्पतालमा बिभिन्न परीक्षणको लागि पठाए । त्यसैगरी सुदूरपश्चिमको बैतडीका बीरबहादुर बोहरा पनि सुविधा सम्पन्न अस्पताल खोज्दै बीपी कोइराला…
Read More