चितवनमा एसपी राठौरले कार्यभार सम्हाले ।
चितवन , ०२ जेष्ठ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी शुशील सिंह राठौर मंंगलबार चितवन आएका छन् । तत्कालीन एसपी दिपक थापा सरुवा भएलगत्तै राठौर चितवन आएका हुन् । चितवनमा नयाँ जिम्मेवारी पाएसंँगै राठौरले अपराध नियन्त्रण, अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सधैँ आफु निरन्तर लागी परिरहने बताए । आफ्नु कार्यकाल अवधिभर निष्पक्ष…
Read More