| प्रवास | अन्तरराष्ट्यि | 
  • भरतपुरमा आजदेखी क्यान इन्फोटेक मेला शुरु

    चितवन, माघ २३, चितवनको भरतपुरमा आज(विहिवार) देखी तेस्रो डिजीकम क्यान इन्फोटेक मेला शुरु हुँदै छ । आयोजक कम्युटर एशोसियन नेपाल महासंघ (क्यान),चितवनले मेलाको तयारी पुरा भएको जानकारी दिएको छ । मेलामा बिशेष गरेर नयाँ–नयाँ प्रविधिहरु प्रर्दशनी गरिने आयोजकले जनाएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने सो मेलामा स्मार्ट सिटीलाई आधार मानेर तयार पारिएका प्रविधि…

    Read More
  • के पढ्ने डटकमका सञ्चालकहरु देश दौडाहामा

    चितवन, २४ माघ अनलाइनबाट नै शिक्षा सम्बन्धी सबै जानकारी दिने उद्देश्यले स्थापना गरिएको के पढ्ने डटकमका सञ्चालकहरु अन्तरक्रियाका लागि देशका मुख्य शहरहरुमा पुगेका छन् । काठमाण्डौमा चार युवाहरु मिलेर खोलिएको वेबसाइटमा शिक्षा सम्बन्धी सबै जानकारी उपलब्ध गराइएको जानकारी दिँदै यसको प्रचार प्रसारका साथै विद्यार्थी, शैक्षिक संस्था तथा अभिभावकलाई जानकारी गराउँदै सुझाव लिन टोली देश दौडाहामा…

    Read More
  • क्रान्तिकारीका कार्यकर्ताद्वारा प्रधानाध्यापक थापालाई कालोमोसो ।

    प्रनिश थापा , चितवन माघ २३ । नेकपा माओवादी विप्लव निकटका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका कार्यकर्ताहरूले नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापालाई कालो मोसो दलेका छन् । विद्यालयको भौतिक निर्माणमा आर्थिक अनियमितता, शिक्षक र कर्मचारी नियुक्तिमा मनपरी गरेको र चर्को शिक्षा शुल्क लिएको आरोपमा विद्यालय हाताभित्रै थापालाई कालोमोसो दलिएको हो । प्रधानाध्यापकमाथि दुब्यबहार…

    Read More
  • चितवनमा हुने क्यान इन्फोटेक मेला प्रविधिमा केन्द्रित रहने

    चितवन– चितवनमा माघ २५ गतेदेखी सुरु हुने तेस्रो डिजीकम क्यान इन्फोटेक मेलामा नयाँ–नयाँ प्रविधिहरु प्रर्दशनी गरिने भएको छ । मेलामा चितवनका १० कलेजका विद्यार्थीहरुले स्मार्ट सिटी सम्वन्धी नयाँ प्रविधिहरु प्रस्तुत गर्ने छन् । प्रविधि प्रर्दशनका लागी दुई दिन विद्यार्थीहरुका लागी बर्कसप संचालन गरिएको छ । रोवटिक नेपाल डटकमको प्राविधिक सहयोगमा फोव्स कलेज क्षेत्रपुरमा आयोजना गरिएको…

    Read More
  • किन दोहोरीन्छन, भुलहरु ?

    जानकारी हुनु मात्रै प्रयाप्तहुँदो रहेनछ । व्याख्यान छ तर आख्यानहुन सकेन भने पनि यो एउटा आफैमा समस्याको रुप लिदो रहेछ । झन्झन्नयाँनयाँ रुप लिदै निकै रगिंनतरिकाले कमजोरीहरु अगालो हाल्नआउँदा रहेछन ।माया गरे जस्तो पनिलाग्ने । भएपछिगल्ति, तत्कालै आत्माग्लानीनहुने पनिहोइन । नयाँनयाँमितितोक्दै गल्तिहरुलाई नदोराउने कोशिस पनिभइरहेको हुन्छ । केहीदिनहरु हुदैनन् तिनै प्रकृतिकाभुलहरु र पनिकुनै फेरी एउटा…

    Read More
  • चितवन मेडिकल कलेजको खुलेआम लुट

         चितवन । चितवन मेडिकल कलेजले एमबीबीएस अध्ययनमा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठान आइओएमले तोकेको शुल्क भन्दा १२ लाख रुपैयाँ बढी लिने गरेको भेटिएको छ । सरकारी नियम र आधार बिना नै कलेजले मनोमानीरुपमा यो रकम लिने गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनका क्रममा कलेजले एमबीबीएस अध्यनका लागि नयाँ भर्नामा सरकारले तोकेको…

    Read More
  • मौका परीक्षाको बोझ घटाउने नाममा डेढ लाख विद्यार्थीमाथि अन्याय

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ । बोर्डले कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था गरेपछि अरू वञ्चित भएका हुन् । यो व्यवस्थाले ५ विषयमध्ये एकभन्दा बढी विषयमा…

    Read More