Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्तको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत

    काठमाडौं/प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ को अन्तिम नतिजा सार्वजनिक भएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सानदार मतका साथ विजयी भएका छन्। यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका ठूला र परम्परागत दलसहित अन्य सबै उम्मेदवारहरूको जमानत (धरौटी) जफत भएको छ। मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत…

    Read More
  • मुख्य पृष्ठ

    जुम्लामा ज्ञानेन्द्रलाई पछ्याउदै नेकपाका भण्डारी

    जुम्ला/जुम्लामा कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मको जम्मा ३ हजार ९६२ मतगणना गर्दा ‘हलो’ चुनाव चिह्नले अग्रता कायम गरेको छ । हलो चुनाव चिन्ह लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र बहादुर शाही उम्मेदवार छन् । उनले पछिल्लो अपडेट अनुसार ३ हजार ९६२ मतगणना गर्दा शाहीले २ हजार १०२, नेकपाका उम्मेदवार नरेश भण्डारी…

    Read More
  • मुख्य पृष्ठ

    मोरङ–३ रास्वपाका कार्कीको अग्रता

    सुन्दरहरैँचा/मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की एक हजार ९२५ मतसहित अग्रस्थानमा रहनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्माले एक हजार ८१० मतसहित उहाँलाई पछ्याइरहनुभएको छ । यसैगरी, श्रम संस्कृति पार्टीका अमीर मगरले एक हजार ७७६ र एमालेका इरन राईले ४९० मत प्राप्त गर्नुभएको छ…

    Read More
  • चितवन सेरोफेरो

    रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

    काठमाडौं/चितवन २ मा मत गणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार रास्वपाका सभापति रवि लामिछानले भारी मतले अगाडि रहेका छन् । विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले १० हजार ८२० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ३१२६ मतसहित पछ्याइरहेकी छन् । । नेकपा एमालेका उम्मेदवार अस्मिन…

    Read More
  • मुख्य पृष्ठ

    रवीन्द्रको हारको ह्याट्रिक

    काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हारको ह्याट्रिक बनाएका छन् । काठमाडौँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शना फराकिलो मतान्तरले विजयी हुँदा मिश्र निकटतम प्रतिद्वन्द्वी पनि बन्न सकेनन् । दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरे…

    Read More
  • मुख्य पृष्ठ

    धनुषा ३ मा रास्वपाको अग्रता, कांग्रेस दोस्रो

    धनुषा/धनुषाको क्षेत्र नं.३ मा रास्वपाले अग्रता लिइएको छ ।रास्वपाका उम्मेदवार मनिष झाले ८ हजार ४४१ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म २ हजार ९९० मत प्राप्त गरेका छन् ।त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले…

    Read More
  • मुख्य पृष्ठ

    मोरङ ३ मा श्रम संस्कृतिको सुरुआती अग्रता

    विराटनगर/मोरङ–३ मा श्रम संस्कृति पार्टीका अमीर मगरले सुरुआती अग्रता लिएका छन् । मगरले ५५३ ल्याएका छन् । यस्तै, कांग्रेसका डा।सुनील शर्माले ३३६ र रास्वपाका गणेश कार्कीले २९५ मत ल्याएका छन् ।

    Read More
  • मुख्य पृष्ठ

    चितवन–१ मा एमालेको अग्रता, रास्वपा तेस्रो

    काठमाडौं/चितवन क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ ।एमाले उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १९६ मत प्राप्त गरेका छन् ।रास्वपा उम्मेदवार हरि ढकाल तेस्रो स्थानमा छन् । ढकालले ७१ मत पाएका छन् भने नेकपाका कृष्णराज पन्तले ६२ मत पाएका छन् ।

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला

    काठमाडौँ/नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् । उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोहर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका हुन्…

    Read More
  • मुख्य पृष्ठ

    किरियापुत्रीद्वारा मतदान

    दमौली,(तनहुँ)/व्यास नगरपालिका-११ मा दुई जना किरियापुत्रीले मतदान गरेका छन् । सोही ठाउँका तिलकबहादुर खड्का र समुन्द्र खड्काले किरिया बसेको अवस्थामा मतदानमा सहभागिता जनाउनुभएको हो । उहाँहरूले तनहुँ आधारभूत विद्यालय बेलटारी मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको मतदान अधिकृत सुदीप कँडेलले जानकारी दिनुभयो । नागरिक आफ्नो कर्तव्यप्रति सचेत रहँदै व्यक्तिगत शोकमा पनि मतदानमा सहभागी भएका…

    Read More