ट्रम्पले मस्क र ममदानीको नागरिकता खोस्न सक्छन् ?
ऎजेन्सी/आफ्ना पूर्वमित्र मस्कलाई व्यापार बन्द गरेर उनको जन्मदेश दक्षिण अफ्रिका फर्किनुपर्ने अवस्था ल्याइदिने र न्युयोर्क सहरका मेयर पदका डेमोक्र्याट उम्मेदवार ममदानीको अमेरिकी नागरिकता खारेज गर्ने ट्रम्पको चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका अधिकारीहरूले ३३ वर्षीय जोहरान ममदानी न्युयोर्क सहरको मेयर पदका लागि हुने निर्वाचनमा डेमोक्र्याट उम्मेदवार बनेपछि उनको अमेरिकी नागरिकता खारेज गर्ने विचार…
Read More