| प्रवास | अन्तरराष्ट्यि | 
  • चितवन सेरोफेरो

    विप्लवको नेतृत्वमा नेकपाले मनायो रोपाइँ महोत्सव!

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले माडीको खैरहनी गाउँस्थित नेकपाको केन्द्रीय उत्पादन इकाईको खेतमा धान रोपेका छन् । शनिबार नेकपा सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’द्वारा माडी–४, खैरहनीस्थित उत्पादन इकाईमा आयोजित धान दिवस तथा रोपाइँ महोत्सवमा उनले धान रोपेका हुन् । सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै महासचिव विप्लवले धान रोपेका…

    Read More
  • मुख्य पृष्ठ

    पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छः अध्यक्ष दाहाल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुविधा नराख्न आग्रह गर्नुभएको छ । उहाँले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसद्को अङ्कगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभयो । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ…

    Read More
  • मुख्य पृष्ठ

    राजदूतमा भागबन्डा: एमालेलाई ८, रास्वपालाई २, माओवादीलाई १

    काठमाडौं/सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबन्डा टुंगो लगाएका छन् । बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबन्डा टुंग्याएको हो ।२४ जेठमा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी…

    Read More
  • मुख्य पृष्ठ

    गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं/उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि जेठ २८ गते न्यायाधीश द्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रुपन्देही जिल्ला अदालतमा…

    Read More
  • मुख्य पृष्ठ

    अब कांग्रेसले गठबन्धन गर्दैनः महामन्त्री शर्मा

    भक्तपुर/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उहाँले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताउनुभयो । उहाँले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाउनुभयो । नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छः उपसभापति खड्का

    महेन्द्रनगर/नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन उद्घाटन समारोहमा उहाँले कांग्रेस परिर्वतनको बाहक भएकाले सत्ताको पछि नलागी सकारात्मक प्रतिपक्षका रुपमा रहने धारणा राख्नुभयो । “संविधानको रक्षा गर्दै मुलुकको विकासमा कांग्रेसले सदैव बलियो जग बनाउँदै आएको छ”, खड्काले भन्नुभयो, “सत्ता…

    Read More
  • चितवन सेरोफेरो

    एमाले चितवनका पार्टी पदाधिकारीद्वारा कार्यभार ग्रहण

    चितवन/नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनबाट गठित पार्टी पदाधिकारीले कार्यभार ग्रहण गरेका छन् । आज पार्टी कार्यालयमा आआफ्नो कार्यकक्षको कुर्सीमा बसी पदाधिकारीले कार्यभार ग्रहण गरेका हुन् । नेकपा एमाले पोलिटब्युरो सदस्य देवि ज्ञवालीको प्रमुख उपस्थिति र केन्द्रीय सदस्य यम बहादुर परियारको विशेष उपस्थितिमा पदाधिकारीलाई कार्यभार ग्रहण गराइएको एमाले चितवनले जानकारी दिएको छ । एमाले…

    Read More
  • मुख्य पृष्ठ

    सहमतिमा संविधान संशोधन जरुरीः नेता केसी

    चितवन/ आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनका लागि सर्वदलीय सहमति सृजना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानमा देखिएको जटिलताका बीचमा जे जस्ता समस्या भोगेका छौँ । त्यसमा धेरै कुरा सुधार गर्न आवश्यक छ ।” अहिले जनमानसमा उठेका प्रश्नहरुको समाधानका लागि पनि संविधान संशोधन आवश्यक रहेको भनाइ राख्नुभयो । उहाँले सबै जातजातिको…

    Read More
  • चितवन सेरोफेरो

    ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको छ: प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको बताउनुभएको छ । शनिवार ठोरीमा भएको नेपाल र भारतका सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रममा उहाँले नेपाल–भारत र चीन जोड्ने छोटो दुरीको नाकाको रुपमा स्थापित भएको उल्लेख गर्नुभयो । ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टीकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताको लागि २ महिनाअघि सञ्चालनमा ल्याइएको प्रमुख…

    Read More
  • अन्तरराष्ट्यि

    राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

    मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिदै हुनुहन्छ । गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो, जसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो । गान्धीले विश्लेषकको अपेक्षा र एक्जिट पोललाई बेवास्ता गर्दै आफ्नो पार्टी (कांग्रेस)लाई संसदीय सङ्ख्या लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा…

    Read More