| प्रवास | अन्तरराष्ट्यि | 
  • लुम्बिनी प्रदेशमा विवादित दुई सांसद मन्त्री : काँग्रेस भित्रैबाट समेत बिरोध !

    महिलाको शंकास्पद मृत्यु र सम्पत्ति हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र ‘गुन्डा नाइके’ पृष्ठभूमिका सरोज थापा ९रोज राणा० नयाँ सरकारमा मन्त्री बुटवल/नेपालगन्ज/लुम्बिनी प्रदेशमा एक महिलाको शंकास्पद मृत्यु र उनको जग्गा हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र ‘गुन्डा नाइके’ पृष्ठभूमिका रोज राणा भनिने सरोज थापा मन्त्री बनेका छन् । उनीहरू दुवैलाई कांग्रेसले मन्त्रीमा सिफारिस गरेको…

    Read More
  • अन्तरराष्ट्यि

    बाइडेन दौडबाट बाहिरिने, ह्यारिसलाई समर्थन

    वासिङ्टन/अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा विनाशकारी बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यवहार्यताको बारेमा बढ्दो संख्यामा डेमोक्र्याटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गर्नुभएको छ । ‘मेरो उम्मेदवारी पुनः निर्वाचित हुने भएतापनि, मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्य पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्नु मेरो पार्टी र देशको हितमा छ भन्ने मलाई…

    Read More
  • जनतामा उत्पन्न उत्साहलाई मर्न दिइने छैनस : प्रधानमन्त्री ओली

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिँदै सुशासन, कानुनी र नीतिगत सुधारका माध्यमबाट जनतामा सेवा प्रवाह बढाइ आशा जागृत गर्ने बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वास को मतको प्रस्ताव प्रस्तुत गर्दै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरू को समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता पनि…

    Read More
  • प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

    एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका…

    Read More
  • कांग्रेस एमाले ७ बुँदे सहमति सार्वजनिक नभएकामा प्रश्न

    दुई दलको सहमतिबमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्ति हुनेदेखि मन्त्रिपरिषद्ले पूर्णता पाउने कामसमेत भइसकेको छ । संविधानको धारा ७६९२० बमोजिम प्रधानमन्त्री नियुक्त ओलीले आइतबारको प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै छन् । तर, कांग्रेस र एमालेबीच के–कस्तो विषयमा सातबुँदे सहमति भएको हो भन्नेबारे प्रतिपक्ष मात्रै होइन, सत्तारूढ दल एमाले र कांग्रेसकै अधिकांश सांसद तथा नेताहरूलाई जानकारी…

    Read More
  • अझै समय छ, सहकारी ठगलाई पक्राउ गर्नुहोस्ः सांसद शाही

    काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी, सुन तस्करीका आरोपित तथा निर्मला हत्याकाण्डका दोषीलाई छानविन तथा पक्राउ गर्न नसकिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी छलफलमा भाग लिँदै उहाँले सहकारी ठगी प्रकरणका आरोपितलाई किन पक्राउ नगरिएको भनेर प्रश्न गर्नुभयो । सांसद शाहीले सहकारी…

    Read More
  • मुख्य पृष्ठ

    कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छः उपाध्यक्ष श्रेष्ठ

    काठमाडौँ/उपप्रधान एवं परराष्ट्रमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीवार बालुवाटारमा स्व। सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धा सुमन अर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको आवश्यकता जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु रहेको बताउनु भयो । उहाँले आन्दोलनलाई रक्षा…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, ‘विश्वास मतको सामना गर्छौं’

    काठमाडौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल पदबाट राजीनामा नदिने भएका छन्। बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन्। प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन्। सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। बैठकपछि पार्टीका सचिव…

    Read More
  • मुख्य पृष्ठ

    मध्यराति १२:१५ मा हस्ताक्षर : कांग्रेस-एमाले सत्ता समीकरणमा सहमति !

    संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा हस्ताक्षर गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा साथमा एमाले महासचिव शंकर पोखरेल । निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका दाहाल नेतृत्वको सरकार विघटनको संघारमा काठमाडौँ/संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत…

    Read More
  • चितवन सेरोफेरो

    विप्लवको नेतृत्वमा नेकपाले मनायो रोपाइँ महोत्सव!

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले माडीको खैरहनी गाउँस्थित नेकपाको केन्द्रीय उत्पादन इकाईको खेतमा धान रोपेका छन् । शनिबार नेकपा सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’द्वारा माडी–४, खैरहनीस्थित उत्पादन इकाईमा आयोजित धान दिवस तथा रोपाइँ महोत्सवमा उनले धान रोपेका हुन् । सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै महासचिव विप्लवले धान रोपेका…

    Read More