Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • अपराधीक गतिविधिमा संलग्न रहेको आरोपमा बिप्लवका ५ कार्यकर्ता प्रहरी नियन्त्रणमा ।

      चितवन २८ चैत । अपराधीक गतिविधिमा संलग्न रहेको भन्दै चितवन प्रहरीले विप्लव निकटका ५ कार्यकर्ताहरु लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा विस्फोट गराउने जिल्ला सदस्य दिवस भुषाल र भरतपुर महानगरपालिकाका वर्डा नम्बर १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी माथि आक्रमण प्रयास गर्ने ४…

    Read More
  • अनेरास्ववियु क्रान्तिकारी चितवनको २९ औं जिल्ला सम्मेलन बुधबारदेखि भरतपुरमा हुने

       चितवन २७ चैत । अनेरास्ववियु क्रान्तिकारी चितवनको २९ औं जिल्ला सम्मेलन बुधबारदेखि भरतपुरमा हुने भएको छ । जनवादी र बैज्ञानिक शिक्षाका लागि हाम्रो अभियान, शैक्षिक माफियाकरण विरुद्ध २९ औं जिल्ला सम्मेलन भन्ने मुल नाराकाा साथ विद्यार्थी सम्मेलन हुन लागेको अनेरास्ववियु क्रान्तिकारी चितवनले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । सम्मेलन स्कुल अफ हेल्थ…

    Read More
  • स्वास्थ्य र शिक्षा सबै नागरिकले समान रुपमा पाउनुपर्छ : दाहाल

    चितवन, २५ चैत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताएका छन् । भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधानमा नै शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार भनेर उल्लेख गरिएकाले अबको समृद्ध नेपाल हुँदै गर्दा शिक्षा र…

    Read More
  • प्रधानमन्त्रीको भारत भ्रमण पछि दुई देशबीचको सम्बन्ध सुधार्ने प्रचण्ड दाबी

                                                                       फाईल फोटो चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट चैत २३ देखि २५ गतेसम्म…

    Read More
  • पुर्ब मन्त्रि पाण्डेको कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम र आगजनी

    चितवन, २० चैत । पुर्बमन्त्रि तथा राप्रपा का उपाध्यक्ष विक्रम पाण्डेले सञ्चालन गरेको कालिका कन्स्ट्रक्सनका सवारी साधनमा बम र आगजनी भएको छ । नेकपा विप्लव समूहका कार्यकर्ताहरुले उक्त घटना घटाएको बुझिएको छ । धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पुर्‍याइएका हुन् । मंगलबार बिहान करीब १…

    Read More
  • गृहमन्त्री बादलले ल्याए ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना

    (पूर्णपाठसहित) १९ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना आज एक कार्यक्रमका विच सार्वजनिक गरेका छन् । गृहमन्त्री बादलले मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् । गृह प्रशासन सुधार कार्ययोजना २०७४ कार्य योजनामा उनले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार,…

    Read More
  • चितवनबाट प्रचण्ड उदघोष : बराबरी भएमा मात्रै पार्टी एकता

      चितवन,चैत १९ /वामगठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराबरी सिद्धान्तको आधारमा मात्र पार्टी एकता हुने बताएका छन् । गृह जिल्ला चितवन आएका प्रचण्डले पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी एकता प्रतिशतका आधारमा नहुने बताए । उनले पार्टी एकता चुनाब जस्तो नभएको भन्दै सिद्धान्त प्रतिशतका आधारमा नहुने बताए । बराबरी सिद्धान्तको आधारमा…

    Read More
  • हेटौँडा मैं स्थायी राजधानी बनाउन माग

    हेटौँडा, चैत १५ हेटौँडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानीको माग गर्दै युवा विधार्थीहरुबाट हेटौँडामा प्रर्दशन भएको छ । बिहीबार स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको नेतृत्वमा युवा विधार्थीहरुले र्‍यालीको आयोजना गरेका हुन् । क्याम्पस हाताबाट सुरु भएको र्‍याली हेटौँडाउपमहानगरको विभिन्न चोकहरु हुँदै सिमाचोकमा गएर टुंगिएको थियो । विद्यार्थीहरुले हेटौँडा नै राजधानीको लागि सबैभन्दा उपयुक्त…

    Read More
  • अन्तत : एमालेले स्वीकार गर्ने भयो ‘जनयुद्ध

    काठमाडौं : एमाले र माओवादी केन्द्र बीच जनयुद्धको बिषयमा सहमति जुटेको छ । लामो समय देखि यस विषयमा बहस भइरहेको थियो । पार्टी एकताका लागि गठित कार्यदलले प्रतिवेदन माथि अन्तिम छलफल गरिरहेको नेताहरूले बताएका छन् । ‘जनयुद्ध’ कि जनक्रान्ति ? लामो समय देखि एमालेभित्र ‘जनयुद्ध’ मान्ने कि नमान्ने भन्ने धुव्रिकृत विचार थियो । अन्ततः गणतन्त्र,…

    Read More
  • माओवादी एमाले एकता नहुने संकेत

    चितवन / एमाले माओवादी एकताको चर्चा बढिरहेको बेला एक्कासी तत्काल दुई पार्टीविच एकता नहुने संकेत देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी एकता नहुने बताएका बताएसँगै तत्काल दुई पार्टीविच एकता नहुने संकेत देखिएको हो । बाहिर चर्चा चले जस्तो ७० र ३० को भागवण्डाका आधारमा नभई बराबरी हैसियतमा पार्टी एकता हुने…

    Read More

sahid diwas